किसानका समस्या अब कस्ले बुझिदिन्छ बर्षौदेखि लगाएको धान खेतमा बगिरहदा स्थानिय सरकार तथा प्रदेश सरकार रमिते बनेको छ, भोकमरिले भरिएको मेरो देशमा अझै कति एस्तो हावाहरि पानि आइराख्ने हो बिचारा ति किसान धुरू धुरू रूदै धानका मुठा निकाल्दैछन।
यो प्रश्न स्थानिय सरकारलाई??
ति रूदै गरेका किसानका अनुहार देख्दा कति रमिते बनेको??
तिनै किसानका धान बग्दा कति खुशी महशुस गरेको??
तिनै किसानले दिएको भोटले कुर्शीमा बस्यौ तिनै किसानका दु:ख मा खैत मल्हम लगाएको??
आज अबिरल बर्षका कारण हजारौ किसान धनजन बिहिन भएका छन मानिसको पिडि खै कस्ले बुझ्ला र अब माया ममता भन्ने यो कलियुगमा कस्ले सिकाउला र अब बुढापाखाका कुरा सुन्दा सत्य यहि हो जस्तो लाग्छ कि कलियुग लाग्यो धर्मको नास भयो अधर्म बढ्यो असत्य बढ्यो भर्ष्टाचार बढ्यो अनि हुन थाल्यो पृथ्बिमा सबैको नास हुन थाल्यो त्यसैगरि आज तिनै दुखि किसानका बर्षौको सपना यो आकाशे पानिले लग्यो अब ति किसान के खाउलान तिने किसानले उब्जाएको अन्न कहाँ जाला को खाउला यि र एस्ते प्रस्नले मेरो सारै भक्कानियो सतियुगमा भगवान श्रि कृष्णले भनेका थिए जब जब पृथ्बिमे धर्मको नास हुन्छ तब तब म केहै न केहि रूपमा जन्मलिने छु यो भनाइलाई म एसरि प्रस्तुत गर्दछु।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
(श्रीमद्भगवद्गीता अध्याय ४ श्लोक ७)
जहाँ जहाँ र जहिले जहिले धर्मको पतन र अधर्मको उन्नति हुन लाग्दछ त्यस समय त्यस ठाउँमा मैले अवतार लिनेछु । (भगवान् श्रीकृष्ण)
एसरि बणन गरिएको थियो तिनै किसानलाई आज दुख परूदे सबै रमिते बने आज किसानका गहभरि आशु देख्दा मननै थामून सकिन घरमा धान बेचेर काठमाडौं पढ्ने छोरा अब कसरि पढ्ला घरमा धान बेचेर अन्न किनि खाने किसान अब के खाउलान यो दुखद घडीमा रमिते नबन सरकार दुखि किसानको मल्हम बनिदेउ जो कि बर्षौदेखि लगाएको धान खान नपाइ बगाए स्थानिय सरकार आजैबाट केहि पहल गरिदेउ दुखि किसानलाई रून न देउ कतै धान बग्दै छन त कतै जंगलि हात्तिले आक्रमण गरि मानिसको ज्यान जादै छ उहाँको उध्दार गर सरकार दु:खि किसानको दु:ख को मल्हम बनिदेउ सरकार??