• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर २३, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सरकारले मिर्गौला प्रत्यारोपण लागि चार लाखसम्म सहुलियत दिने

      १ दिन अघि

      पोखरामा ओलीले भने : चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन

      १ दिन अघि

      नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

      १ दिन अघि

      बुटवलका प्रमुख प्रशासकीय अधिकृत भुसालको सरुवा

      १ दिन अघि

      पाल्पाको तिनाउमा रहेको दोभान माविले मनायो हीरक महोत्सव

      १ दिन अघि

      लुम्बिनीकाे प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण

      १ दिन अघि

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      १ हफ्ता अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      १ हफ्ता अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      १ हफ्ता अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      १ हफ्ता अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      १ हफ्ता अघि

      अज्ञात श्रीमान् ज्यू !

      १ हफ्ता अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      १ हफ्ता अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      १ हफ्ता अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि
    in
    आज: २०८० मंसिर २३, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    कसरी हुन्छ स्तन क्यान्सर ? शुरुमैं कसरी थाहा पाउने त ?

  • बुटवल दैनिक
  • २०७८ कार्तिक ६, शनिबार (२ साल अघि)
  • २३४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    स्तन क्यान्सर कसरी हुन्छ ? यसबाट कसरि बच्न सकिन्छ भन्ने बारे डा. सूर्य पराजुली संग गरेको यो जानकारी मुलक सानो संवादबाट जानी राखौ।

    फेसबुकमा पछ्याउनुहोस्

    स्तन क्यान्सर के हो ?
    – स्तनमा रहेका कोषहरुबाट विकसित हुने यो क्यान्सर पुरुष, महिला दुवैमा हुनसक्छ र शरीरका अरु भागमा पनि फैलन सक्छ ।

    स्तन क्यान्सरको अवस्था के छ ?
    – यो क्यान्सर जुनसुकै भूगोल र जातजातिका महिलामा हुनसक्छ । महिलाको जीवनकालमा प्रत्येक ८ मा १ जनामा पाइएको छ । – यो क्यान्सर प्रत्येक २ मिनेटमा १ जनामा पत्ता लाग्ने गरेको छ ।

    – यो क्यान्सर महिलामा बढी देखिने भए पनि पुरुषमा पनि हुनसक्छ । – ४० वर्षभन्दा बढी उमेरका महिलामा म्यामोग्राफी भन्ने जाँच गर्ने हो भने यो क्यान्सरका कारण मृत्यु हुने जोखिमलाई ४० प्रतिशत घटाउन सकिन्छ । – यो क्यान्सरलाई समयमै पत्ता लगाउन सकियो भने यसबाट हुने मृत्युको जोखिमलाई ४० प्रतिशत घटाउन सकिन्छ ।

    – यो क्यान्सर हुने ७५ प्रतिशतमा न त कुनै वंशानुगत गुण हुन्छ न त अन्य जोखिम नै हुन्छ । – यो क्यान्सर छिटो पत्ता लगाउन सकियो भने बाँच्ने सम्भावना ९८ प्रतिशतसम्म हुन्छ तर ढिलो भएमा २७ प्रतिशततिर झरेर जान्छ । – ७० प्रतिशत स्तन क्यान्सर ढिलो गरी मात्र पहिचान हुन्छ ।

    – ६० प्रतिशत महिलाहरु डिप्रेसनको शिकार भएको पाइन्छ । – करिब ६७ प्रतिशत उपचारमा स्तन र काखीमा रहेका लसिका ग्रन्थीलाई निकालेर फालिन्छ । – प्यालिएटिभ हेरचाह गर्ने संस्था र प्रविधि कम छ । – ४०÷४९ वर्षको उमेर समूहमा यो बढी देखिएको छ ।

    – फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि स्तन क्यान्सर प्रमुख क्यान्सरको रुपमा देखिन्छ । – प्रतिवर्ष करिब २ सय जनाको स्तन क्यान्सरको पहिचान हुने गर्छ । यो प्रत्यक वर्ष ५ प्रतिशतले बढिरहेको छ । तर समुदायमा कैयौं बिरामी पहिचान नभई बसेका छन् ।

    स्तन क्यान्सरको लक्षण र चिह्नहरु केके हुन सक्छन् ? – स्तन वा काखीमा दुखाइ दीर्घ रुपमा भइरहेमा, – स्तनको छालामा परिवर्तन देखिएमा, – स्तनको आकार र बनावटमा परिवर्तन आएमा

    – स्तनको मुन्टोबाट ननिचोरी तरल पदार्थ आएमा, – स्तनको मुन्टो भित्रतर्फ गडेमा, यसको आकार र स्थानमा परिवर्तन भएमा, – स्तनमा गाँठो अनुभव भएमा, – स्तनको मुन्टो वरिपरिको छाला रातो देखिएमा, – काखीमा वा घाँटीको छेउछाउ लासिका ग्रन्थी बढेमा,

    स्तन क्यान्सरको जोखिम कसलाई बढी छ ? – ढिलो सन्तान जन्माउनेहरु, – कम उमेरमै महिनावारी सुरु हुने (१२ वर्ष पहिले) र ढिलो उमेरमा महिनावारी सुक्ने (५५ वर्षपछि),

    – पहिले सन्तान ढिलो जन्माउने (३० वर्षपछि), – स्तनपान कम गराउने, – बढी चिल्लो बोसोयुक्त खाना खाने, – चुरोट र अत्यधिक रक्सी सेवन गर्ने – विकिरणको नजिक रहने,

    स्तन क्यान्सर सुरुमै पहिचान कसरी गर्ने ?
    – स्वयं स्तन जाँच विधि, – क्लिनिकल जाँच विधि, – म्यामोग्राफी जाँच, – हाई रेजोलुसन भिडियो एक्स–रे, – अटोमेटेड होल ब्रेस्ट भिडियो एक्स–रे, – एमआरआई,

    स्तन क्यान्सरको उपचार कस्तो छ?
    – नेपालमा प्रायः सबै उपचार विधि सुरु भइसकेका छन् तर महँगीका कारण धेरै नेपालीको पहुँचबाट बाहिर छ । – सर्जरी, रेडियोथेरापी, केमोथेरापी, हर्मोन थेरापी आदि प्रचलित उपचार विधिहरु हुन् । स्तन पूर्णनिर्माण सर्जरी गर्ने चलन धेरै कम छ ।

    स्तन क्यान्सर रोकथामका लागि के गर्ने ?
    – स्वास्थ्य चेतानामूलक कार्यक्रम – स्तन क्यान्सर स्क्रिनिङ कार्यक्रम (विश्व स्वास्थ संगठनका अनुसार) २०÷३९ वर्ष ः प्रत्येक महिना स्वयं स्तन जाँच विधि र प्रत्येक ३ वर्षमा स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि ।

    ४०÷४९ वर्ष ः प्रत्येक महिना स्वयं स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि, ४० वर्षमा म्यामोग्राफी जाच र त्यसपछि प्रत्येक २÷२ वर्षमा म्यामोग्राफी जाँच । ५० वर्ष र माथिको उमेर ः प्रत्येक महिना स्वयं स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि र प्रत्येक वर्ष म्यामोग्राफी जाँच ।

    समयमै स्तन क्यान्सर पत्ता लगाउन के गर्ने ? – सबैले स्तन क्यान्सरबारे चेतना बढाउने काम सुरु गरौं र – सबैले आफ्नो स्तन आफैं जाँच्ने विधि सुरु गरौं । (असिसटेन्ट प्रोफेसर डा पराजुली विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन्) स्वास्थ्यखबरबाट साभार

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    पोखरामा ओलीले भने : चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन

    नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    समाचार

    पोखरामा ओलीले भने : चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन

    नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑