स्याङ्जा घर भएका कृष्ण परियारकि श्रीमती देवी परियार नेपाली कृष्ण नेपाल आउनु भन्दा छ दिन अगाडिदेखि फरार भएकी छिन् ।
जिन्दगीको आधा समय भन्दा धेरै कृष्णले विदेशमा पसिना बगाएर कमाएको पैसा पनि छैन ।
देवीले आफू लाई माया नगरेर छो डी हिडेंपनी छोराछोरीको माया लागेर बस्नु पर्ने उनले बताए ।सानो छोरोले आमा खोजिरहने र आफुसंग त्यसको कुनै उत्तर न भएको कृष्ण बताउँछन् ।
छोरा मान्छे मनमा गहिरो चो ट नपरी कहिलै रु दैनन् तर कृष्ण भक्कानिएर रो एको देख्दा हाम्रो मनपनी रो एको छ ।
साउदीमा करिब १२ वर्ष काम गरेर फर्किएका थिए कृष्ण ।देवीसंग विवाह भएको करिब १७ वर्ष भयो उनको ।
तर यत्रो १२ वर्ष परदेश बसेर कमाएको पैसा सबै श्रीमतीले स्वहा पारेपछि कृष्ण अहिले बाटोमा झरेका छन् ।
देवी कता गइन् के गर्दै छिन् केही थाहा नभएपछि कृष्ण मिडियामा आएर उनको खोजी गरिदिन गुहार गर्दै आएका छन् ।
छोराछोरीको र आफ्नो लागि श्रीमतीको खोजी निकै जरुरी रहेको उनले बताए ।