बुटवल – सिटिजन लाइफ इन्स्योरेन्स क.लि.बुटवल शाखाले सामुहिक म्यादी जीवन बिमा योजना गरे बापत मृत्यु दाबि भुक्तानी गरेको छ।कोभिड -19 को कारण मृत्यु भएका सेयर सदस्य स्वर्गीय श्री कृष्ण प्रसाद भण्डारीको परिवारलाई कुल (१,३०,०००) अक्षरुपि कुल एक लाख तीस हजार रुपैया दिएको हो।जसमा (१,००,०००) अक्षरुपि एक लाख बिमाङ्क रकम र (३०,०००) अक्षरुपि तिस हजार रुपैया काज क्रिया बापतको रकम भक्तानि गरेको हो।अलौकिक बचत तथा ऋण सहकारी संस्था बुटवल मा उहाले बार्षिक ६१५ बुझाउदै आउनु भएको थियोे ।
कार्यक्रममा एरिया प्रमुख श्री दुर्गाराज ढकाल , सिनियर एजेन्सि म्यानेजर राजेश थापा, आगत अर्याल , कमला पाण्डे , प्रकाश पोखरेल, रबिजा काफ्ले तथा अलौकिक बचत तथा ऋण सहकारी संस्थाकि प्रमुख श्री सरिता ज्ञवालि लगायतको उपस्थितिमा सम्पन्न भएको हो।