बुटवल – नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरोध गरेको छ ।
आफ्नो पार्टीले कारवाही गरेका २ सांसदको बारेमा सूचना दिनुपर्ने माग गर्दै सदनमा नाराबाजीसहित अवरोध गरेको हो ।
एमालेले संसदको रोष्टम घेराउ गरेर नारा लगाइरहेका छन् ।