बुटवल – बुटबलमा बसेर विभिन्न व्यापार ब्यबसायमा संलग्न नेपाली काङ्ग्रेस झिमरुक गाउपालिका प्युठानका क्रियासिल सदस्य तथा सक्रिय कार्यकर्ताहरुकाे शनिबार बिहान बुटवल बेलबासमा रहेकाे अर्खाखाचि पार्टि प्यालेसमा चियापन तथा भेटघाट कार्यक्रमकाे अबसर पारि नेपाली काङ्ग्रेस प्युठानकाे अासन्न महाधिवेशन तथा झिमरुक गाउपालिकाकाे बिकास निर्माण र बिबिध बिषयमा छलफल भएकाे छ।
नेपाली काङ्ग्रेस प्युठानका केही लिडरसिप नेताहरुले क्रियासिल सदस्य बिबाद मिलाउने क्रममा काठमाडौ बसेर पदाधिकारी भागबिलाे लगाई पार्टि र बिधानकाे बिपरित दिशामा लागेर लाेकतान्त्रिक मूल्य र मान्यताकाे अबज्ञा गरि गरेकाे निर्णयकाे घाेर बिराेध गरेकाेछ।उक्त निर्णयमा समर्धन नगर्न नगराउन गाउपालिका सभापति लगाएतकाे नेतृत्वलाई अाग्रह गर्दै उपस्थिति सबैले असहमति जनाएका छन।
साधै छलफलमा नेपाली काङ्ग्रेस झिमरुककाे नेतृत्वमा प्रभाबशालि ब्यक्तिलाई सभापति बनाउने र झिमरुक गाउपालिकाबाट क्षेत्र नम्बर दुईकाे क्षेत्रिय सभातिका लागि याेग्य सक्षम नेतृत्वलाई उमेद्वार बनाई महाधिवेशन मा भिड्ने निर्णय गरेकाे छ।
लाेकतान्त्रिक बिधिबिधानमा चल्ने लाेकतान्त्रिक पार्टि नेपाली काङ्ग्रेस भएकाेले स्वच्छ प्रतिस्पर्धा बाट नृतृत्वमा अाउन नेता तथा कार्यकर्तालाई अनुराेध गर्दै गाउपालिकाकाे बिकास निर्माणमा उचित याेजनाकाे खाका बनाएर शिक्षा स्वास्थ्य कृर्षि तथा पुर्बधारमा विशेष जाेड दिदै अागमि केही दिनमा झिमरुक गाउपालिकाे मच्छिमा क्रियासिल सदस्य तथा कार्यकता भेला गर्ने निर्णय संगै गाउपालिकाका अग्रज नेतालाई सम्मान गर्दै पुस्ता हस्तान्तरण गर्नेमा जाेड गर्ने छलफल भएकाे छ।छलफलमा पदम प्रताब जि सि,प्रदिप खत्रि,भुवन महत,बिजय जि सि,श्रीधर पाेख्रेल,अनन्त राेका,बिकास थापा,नवीन पाेख्रेल,जगत जि सि,माधब के सि,कृष्ण जि सि,लगाएतका सक्रियता कार्यकताकाे उपस्थित रहेकाे थियाे।