पाल्पा – पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका वडा न.०३ का किसानले उत्पादन गरेको मकै बालिमा बदेल पसेर खाइदिदा किसानहरु मारमा परेका छन् ।
वर्ष दिनका लागि उत्पादन गरिएको मकै खेति खाएपछि कृषकहरू चिन्तित बन्दै यस बिषयमा स्थानीय सरकार मौन बसेको स्थानीय कृषकहरुले गुनासो पोखेका छन् ।
फोटो फिचर मा हेर्नुहोस ।
तस्बिरहरु ; प्रकाश पौडेल