बुटवल उप-नगर पालिका, शुध्दाेधन गाउँपालिका र सियारी गाउँ पालिकाका विभिन्न स्वास्थ्य चौकहरुमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ।काेराेना भाइरस काेभिड-१९ काे कारणले उत्पन्न कठिन परिस्थितिमा गरिब तथा अतिविपन्न घरपरिवारहरुलाई सहयोगीको लागि नेपाली कांग्रेस पार्टीका लोकप्रिय नेता केन्द्रीय सदस्य संसदीय दलका प्रमुख सचेतक सरकारकाे गृहमन्त्री माननी बालकृष्ण खाँण काे ब्यक्तिगत आयोजनामा र नेपाली कांग्रेसको सहयोगमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम
निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका हरेक स्वास्थ्य चौकीहरुलाई बिरामी सुत्ने बेड दुई थान,सेनिटाईजर ५लिटर,पि,पि,ई,सेट १५ थान,गमबुट दुई थान,सिरानी दुई थान,म्याट्रेक्स दुई थान,प्लस ओक्सीमिटर १थान,सर्जिकल ग्लोबस ५०थान,फेस सिड २०थान,सर्जिकल माक्स सय थान,नोजल अक्सिजन क्येनुल,२०थान लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको थियो। खडवा बनगाइ स्वास्थ्य चौकी शुध्दाेधन २ रुपन्देही सेमलार स्वास्थ्य चौकी बुटवल उप-माहानगर पालिका १७ रुपन्देही मोतीपुर स्वास्थ्य चौकी बुटवल उप-माहानगर पालिका १७ रुपन्देही मानमटेरिया स्वास्थ्य चौकी शुध्दाेधन ७ शिसवा रुपन्देही हर्नैया स्वास्थ्य चौकी सियारी३ हर्नैया रुपन्देही मैनहिया स्वास्थ्य चौकी सियारी २ मैनहिया रुपन्देही मानपकडी स्वास्थ्य चौकी शुध्दाेधन ५ मानपकडी रुपन्देही स्थित रहेका स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख तथा स्वास्थ्यकर्मीहरु लाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो।उक्त कार्यक्रममा नेपाली कंग्रेस महासमितिका सदस्य विष्णुप्रसाद बस्यालकाे संयोजकत्वमा भएको वितरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य शिवराम न्यौपाने प्रदेश क्षेत्र न:३का सभापति कृष्णबहादुर विष्ट नेपाली कांग्रेस प्रदेश सभा उपाध्यक्ष मनोहरराज भण्डारी नेपाली कांग्रेस क्षेत्रीय सचिव सुशील गुरुङ शुगापा ५का वडा सदस्य चन्दभान चौधरी प्रदेश क्षेत्र न:३का सचिव उमाकान्त चापागाईं नेपाली कांग्रेस शुध्दाेधनका सभापति शेरबहादुर काफ्ले नेपाली कांग्रेस शुध्दाेधनका उपसभापति दामोदर पौडेल लगायत स्थानीय पत्रकार हरुकाे उपस्थितिमा भएको कार्यक्रममा विभिन्न स्वास्थ्य चौकीका पदअधिकारी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हरुले यस्तो माहामारीकाे अवस्थामा मा पनि हरेक स्वास्थ्य चौकीमा पुगेर योगदान गर्नुभएको मा धन्यवाद सहिद कृतज्ञता सहिद सबै स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मी हरुले धन्यवाद पत्रसमेत नेपाली कांग्रेसका कार्यकर्तालाई बुजाएका थिए ।र अगामी दिनहरूमा यस्तै शुभ कार्यमा गृहमन्त्री बालकृष्ण खाँडज्युले निरन्तरता गर्नुहुने सबै स्वास्थ्यकर्मी,स्थानीय हरुले शुभकामना मन्तब्य दिएका थिए।