गुल्मी- आफ्नो शिप र कला प्रदर्सन गर्न कहिलै पनि पछाडी नहट्ने गुल्मी चन्द्रकोट गाउँ पालिका वडा न १ सराङका टिकाराम सापकोट हुन। स्थानिय भेगमा पाइने कच्चा सामग्री बाट फुर्सदको समयमा काठ तथा अन्य सामाग्री ,माटो बाट विभिन्न प्रकारका आकर्षक सामानहरु जस्तै हलो, जुवा, मदानि, बासका रया्क डोजर माटाका सामान आरी गणित तथा विज्ञान विषयमा सहजी करण गर्ने सामानहरु डुङ्गाका मुर्तिहरु बनाउदै आयका छन ।
अहिले कक्षा१० मा पढदै गरेका टिकारामले पालिकाकामा हुने शैक्षिक सामाग्री प्रदर्शन कार्यक्रम तथा विध्यालय तहमा हुने चित्रकला प्रतियोगितामा भाग लिइ विजेता समेत बन्दै आयका हुन । कहिले काहीँ फुर्सद हुदा युटुब हेरी अन्य सामाग्रीहरु बनाउन आफू लागि परेको टिकारामले बताउनुभयो ।आफ्नो कला देखेर विध्यालयमा संगै पढने बिद्यार्थीहरुले आफु हरुलाइनी सिकाउन आग्रह गरे अनुसार जानेको सीप सिकाउन आफू कहिलै पछाडी नपरेको सापकोटाको भनाइ रहेको छ।
उनले बिद्यार्थी शीत अदभुत कला हुन्छन तर बाहिर प्रस्पुटन गर्न गारो भएकोलेअनेक प्रकारका प्रतिभाहरु भित्र्भितै कुम्सियर बसेको हुनाले राज्यले प्रतिभा खोजमुलक गर्न आवस्यकता रहेको बताय । सापकोटा चित्र कला मात्र हैन अध्यानसिल, वाक्कला तथा बौद्धिक क्षमतामा नि उत्तिकै अगाडी रहेका छन।