नवलपरासी – असार ८
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा चाेरी भएको छ ।
सरावल गाउँपालिका अन्तरगत रहेको कृषि शाखामा साेमबार राति कम्प्युटरका विभिन्न पार्टहरुकाे चाेरि भएको छ ।
कृषि शाखा कार्यालयको ताला टाेडि मनिटर ,किबोर्ड र माउस चोरी भएको कृषि शाखाका प्रमुख कुलदिप मिश्रले जानकारी दिनुभएको छ ।
कम्प्युटरको सि पि यु कार्यालयमा रहेको र अन्य पार्टहरुकाे चाेरि भएको मित् यथास्थानमा रहेको शाखा प्रमुख मिश्रले बताउनुभयो । चाेरि गर्नेहरुकाे खाेजि भईरहेकाे प्रहरी चाैकी गाेबरहियाले जनाएको छ ।