फर्साटिकर रुपन्देही
जेठ ५
नेपाली काँग्रेसका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले रुपन्देहीको शुद्धोधन गाउँपालिकाले सञ्चालन गरेको मोतिपुर कोरोना अस्थायी अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्रि वितरण गराउनु भएको छ ।
नेता खाँणले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराउनु भएको हो
। खाँणले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामाग्रि नेपाली कांग्रेस शुद्धोधन गाउपालिमा सभापति शेर बहादुर काफ्ले ,महासमित सदस्य बिष्णु प्रसाद बस्याल, जिल्ला सदस्य शिवराम न्यौपाने लगायत अस्पतालमा पुगेर अस्पताल अध्यक्ष राजेन्द्र कडेललाई हस्तान्तरण गर्नुभएको थियो ।