रुपन्देही , बैशाख २९
कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी) र जिल्ला सुरक्षा समितिको निर्णयले रुपन्देही जिल्लामा वैशाख १६ गते देखि ३० गते सम्मलाई प्रमुख जिल्ला अधिकारिबाट निषेधादेस जारी गरिएको थियो ।
२०७८ साल बैसाख २३ गते थप निषेधादेस समेत जारी गरेकोमा २९ गतेको कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी) र जिल्ला सुरक्षा समितिको निर्णयले २०७८ जेष्ठ १३ गते बिहान ६ बजे सम्म निषेधाज्ञा जारी गरेको छ ।