बैशाख २२ प्युठान
प्युठान नगरपालिका सात पुण्यखाेला जिबनदान पेट्राेलपम्पकाे सामुन्य अाज बिहान दस बजेतिर खलंगा बाट चलानि लिई सरुमारानि गाउपालिका बडडाडाका लागि हिडेकाे बा १५ च ६८९६ नम्बरको स्कार्पियाे र लु ४८ प ९१०८ बाईक एक अापसमा ढाेकिदा बाईक चालक प्युठान नगरपालिका चार निबासि २९ बर्षिय दुर्गाबहादुर के एम घाईते भएका छन ।
घाईतेलाई उपचारकाे लागि जिल्ला अस्पताल बिजुवारमा लगिएकाे छ भने स्कार्पियाे ईलाका प्रहरिकार्यलय बिजुवारमा प्रहरिकाे नियन्त्रणमा रहेकाे ईलाका प्रहरी कार्यलय बिजुवारले बताएकाेछ ।