धनी राम काेरी/ कपिलवस्तु , विश्व मा तिव्र गतिले फैलिएको काेभिड-१९ हाम्रो देश नेपाल कपिलवस्तु जिल्ला सहित ७७ वाटै जिल्लाहरु पनि काेभिड-१९ भन्दा कहाँ अछुत रहेको छैन् । तपाईंको माक्स खाेई ? अभियान इलाका प्रहरी कार्यालय महाराजगन्ज ले पनि संचालन गरेको छ। महाराजगन्ज लगायत अन्य ठाउँ ठाउँमा माक्स वितरण लगायत जनचेतनामूलक संदेश पनि दिएर अाम जनताहरुलाई काेभिड-१९ बाट बचाउन काे लागि अाफ्ने तर्फबाट प्रहरीले सक्रिय रुपमा काम गरिरहेकाे महाराजगन्ज का प्रहरी नायव निरीक्षक हिमनाथ घिमिरे ले बताउनु भयो । इलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी ले तपाईंको माक्स खाेई ? भन्दै महाराजगन्ज क्षेत्र लगायत अन्य चाेक चाेक मा माक्स नलगाएर हिड्ने व्यक्ति , बालबालिका , महिला, बृद्वबृद्वाहरुलाई माक्स वितरण गरिरहेकाे छ । काेभिड-१९ बाट बच्न काे लागि माक्स काे प्रयाेग अनिवार्य रुपमा गर्नु पर्छ , साबुन पानी ले नियमित रुपमा हात धुने , सेनिडाइजर काे प्रयाेग नियमित रुपमा गर्ने, भिडभाड पनि नगर्न काे लागि इलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी नायव निरीक्षक हिमनाथ घिमिरेले अनुरोध समेत गर्नु भयो ।