कपिलवस्तु , चैत ३१
यशाेधरा गमउपालिका स्वास्थ इकाई काे अायाेजना मा स्वास्थ्यकर्मीहरुकाे लागि २ दिने नसर्ने राेग सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिमकाे उद्देश नसर्ने राेगलाई समुदाय बाट कसरी न्यून गर्न सकिन्छ , सधै यसकाे समय मै पहिचान गरी समुदाय बाट उपचार मा ल्याउनु जसमा मुटु राेग , क्यन्सर , फाेक्साे सम्बन्धी राेग र मधेमेह (सुगर) रहेको हाे ।
विगत केहि दिने देखि याे राेग समुदाय मा धेरै नै देखिएको छ । राेग काे पहिचान नगर्दा मानिसहरु मा धेरै समस्या उत्पन्न भइरहेको छ । याे तालिम बाट स्वास्थ्यकर्मीहरुलाइ सेवा दिन सहयोग गर्दछ । स्वास्थ्य चाैकी स्तर बाटै पहिचान हुन्छ भन्ने कुरा स्वास्थ्य इकाई प्रमुख विरेन्द्र मिश्रा ले जानकारी दिनु भयो ।