समाजसेवी बदल सिंहले हिन्दू धर्मावलंबीले मनाउने होलीको शुभकामना व्यक्त गर्नुभएको छ। समाजसेवी सिंहले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनीहरूमा होलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो ।
कोरोना संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने समेत सिंहले बताउनुभयो।