नवलपरासी / चैत १४ ।
आज पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ गाेवरहिया मा कालिका संवाद केन्द्र सरावल गा.पा. वडा नं ४ गाेवरहिया काे आयाेजना तथा एबिसि नेपालकाे सहयाेग र सरावल गा.पा काे सहकार्यमा लागू पदार्थ विरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएकाे छ ।
कालिका संवाद केन्द्र कि सदस्य शान्ति चाैधरी काे अध्यक्षता तथा सरावल गा.पा. वडा नं ४ का वडा सचिव अशाेक कुमार पाण्डे काे प्रमुख आतिथ्यता र समाजसेवी सुखाडी प्रसाद चाैधरी काे विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रम संचालक महेश यादवले जानकारी दिनुभयाे ।