रुपन्देही,२६ फागुन ।
शुध्दाेधन गाउँ पालिका मानपकडी रुपन्देहीमा
स्थानिय समुदायलाई सचेत पार्दै जवाफ देहि निकायलाई जिम्मेवार वनाउने पहल कार्यक्रम अन्तरगत शुद्वाेधन गाउपालिका स्थरिय शिक्षा ,स्वास्थ ,खाघ अावासकाे अधिकार विषयमा सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बाेल्दै स्थानियहरुले शिक्षा स्वास्थ र खाघ र अावासकाे क्षेत्रमा निकै समस्या देखियकाे बताए । सरकारले निशुल्क शिक्षा काे घाेषण गरेता पनि अहिले गाउपनलिकाका निजी बिभिन्न बिधालयहरु चर्काे रुपमा फिसहरु उठाउने गरेकाे गुनासाे गरेका थिए। बिधालयमा शुद्व खाने पानी तथा सरसफाइ र उपयुक्त शौचालयकाे व्यावस्था पनि अहिले सम्म हुन नसकेकाे गुनासाे गरेका थिए। सरकारले लाल पुर्जा दिने घाेषणा गरेतापनि तनाव सुकुम्बासीहरु अहिले घर बाहीरै बिहिन अबस्थामा रहेकाे हुदा यसकाे तत्काल व्यावस्थापन गर्न स्थानीयले अागह गरेका छन।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष किशुन चन्द चाैधरिले गाउँ पालिकाले शिक्षा क्षेत्रमा लगानि गरेपनि तेसकाे सदुपयोग नगरेकाे बताउनु भयाे गाउँ पालिकाले बिकास निमार्णका कामलाई तिव्र रुपमा अगाडि बढीरहेकाे बताउनुभयाे।ब शिक्षा क्षेत्रमा अगाडि वढाउन विद्यालय क्षेत्र काे मात्र भुमिका नभयर अभिभावकहरुकाे पनि जिम्मेवार हुनुपर्ने बताउनु भयाे।उक्त
कार्यक्रममा बाेल्दै बिशिस्ट अतिथि शुध्दाेधन चारका वडा अध्यक्ष राजेन्द्र कडेलले गाउपालिकाले काम गर्दै जादा केही गल्ति कमजाेरि भयतापनि गाउपालिकाले रचनात्मक तरिकाले गाउपालिकाले काम गर्दै अायकाे बताउनु भयाे। शिक्षा स्वास्थ र खाघ र अावासकाे क्षेत्रमा धेरै समस्या थिए। अहिले जनप्रतिनिधि निर्वाचित भयर अायपछि धेरै समाधान हुदै गएकाे बताउनु भयाे गाउपालिले िवकास निमार्णकाे कामलाई निरन्तर अगाडि बढाउदै गयकाे बताउनु भयाे ।
कार्यक्रममा वडा न पाँच वडा अध्यक्ष पुन्नेराम गाैतमले बोल्दै गाउँ पालिकाले बिकस निमार्ण कामलाई अगाडि वढाउन स्थाजियहरुले अशिक्षाकाे कारणले अबरोध गर्दै अाएकाे बताउनु भयाे गाउँ पालिकाका ठुलाे परियाेजना संचालन गर्दा स्थानियले समस्या पारेकाे बताए।
स्वास्थ्य शाखा प्रमुख समीर भण्डारि ईन्सेक सहजकता बिष्णु घिमिरे लगायतले मन्तव्य राखेका थिय ।
कार्यक्रम मानवअधिकार समुहका अध्यक्ष जगत सापकाेटाकाे अध्यक्षता सचिव माेति थापाकाे सच्चालन तथा उपाध्यक्ष काेपिल अर्यालकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियाे ।