• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन ९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      २ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ३ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ३ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ४ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ४ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      ५ दिन अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      ६ दिन अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      १ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    पायल्स ठिक बनाउने घरेलु उपाय – सक्दो शेयर गरौ

  • बुटवल दैनिक
  • २०७७ फागुन २३, आईतबार (२ साल अघि)
  • २७०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • फाईल तस्विर

    काठमाडौँ । चाडपर्वमा मिठोमसिनो, चिप्लो-चाप्लो, अमिलो-पिरो खाइयो। चाडपर्वमा मिठो-मसिनो खान पनि डराउनुपर्ने ! नभए त पायल्सले सताइहाल्छ।हो त, अहिले धेरैको साझा पिडा बनेको छ, पायल्स। यो अस्वस्थ्यकर खाना र निस्क्रिय जीवनशैलीका कारण पायल्सको पीडा झेल्नुपरेको छ। जंकफूड, मिठाई, मदिरा, मसलेदार खाना आदि पायल्सको कारण बनेको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    पायल्स यस्तो समस्या हो, जसले हाम्रो दिनचर्या नै प्रभावित बनाउँछ।पाइल्स भएमा मल त्याग गर्दा असहय पिडा हुने, मलद्वारबाट रगत बग्ने, मलद्वारा वरिपरि गाठो वा मासुको डल्लो महसुस हुने, चिलाउनु, रातो हुने तथा पोल्ने लगायतका लक्षण देखिने गर्दछ।

    पायल्सको पीडा

    ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ । लगभग चार सेमी इञ्ज लामो मलद्वार सुन्निएमा पाइल्स हुने गर्छ। पायल्स भएमा मलद्वारको आन्तरिक (भित्री) भाग तथा बाह्य भागमा मासुको डल्लो जस्तो गाँठो पर्ने गर्छ।जहाँबाट बेलाबेलामा रगत निस्कने गर्दछ । दिसा बस्दा थप दवाव सिर्जना भएमा त्यहाँबाट मासुको डल्लो समेत निस्कने गर्छ । यस्तो अवस्थामा असहय पिडा हुन्छ।पायल्स दुई प्रकारको हुन्छ, आन्तरिक र बाह्य ।

    आन्तरिक पायल्स

    आन्तरिक पायल्स मलद्वारको भित्री पट्टी दुई/तीन सेन्टिमिटर माथि हुन्छ। आन्तरिक पायल्स पिडारहित हुन्छ ।

    बाह्य पायल्स

    जबकी बाहिरी पाइल्स मलद्धाराको बाहिरी भागको दुई/तीन सेन्टीमिटर तल हुन्छ। मलद्धारको भाहिरी टिस्यूमा मासुको ससाना डल्लो हुने भएकोल भएकोले यो बढी पिडादायक हुन्छ।तथापी, आन्तरिक पायल्सलाई यसको जटिलता एवं आकारका अनुसार चार ग्रेडमा वर्गीकृत गरिएको छ।

    पहिलो चरण

    यो पायल्सको सुरुवाती स्टेज भएकोले यसलाई सुरुवाती चरण भनिन्छ, जसमा कुनै प्रकारको लक्षण देखिदैन र पिडा पनि हुँदैन । परिणामस्वरुप, यो स्टेजमा विरामीलाई आफूलाई पायल्स भएको छ भन्ने सम्म पनि ज्ञान हुँदैन ।बरु मलद्वार भित्रको टिस्यू हल्का सुन्निने भएकोले विरामीलाई छाला खस्रेको जस्ता महसुस हुनसक्दछ । र, दिसा बस्दा जोड लगाएको खण्डमा थोरै रगत निस्कने गर्दछ । तथापी, यो पायल्स शरीर भित्रै हुने गर्दछ ।

    दोस्रो चरण

    यस चरणमा मलद्वारा पहिले भन्दा बढी सुन्निनुका साथै मल त्याग गर्दा रगतको साथमा मासुको डल्ला बाहिरतिर निस्कन थाल्दछ।र, हातले भित्र पसाएको खण्डमा उक्त मासु फेरी भित्र पस्ने गर्छ । यसमा मासु बाहिर निस्कने हुँदा यो पहिलो चरणमा थोरै पिडादायी हुनसक्छ।

    तेस्रो चरण

    यस चरणमा मासुको साथमा रगत पनि निस्कने भएकोले यसलाई गम्भीरता पूर्वक लिइने गरिन्छ । यस चरणमा मासु बाहिर नै रहने गर्दछ। र निकै प्रयास गरेपछि मात्र उक्त मासु भित्र छिर्ने भएकोले यो दुई चरण भन्दा बढी पीडादायक हुने गर्छ।

    चौथो चरण

    जब तेश्रो चरण खराब हुन्छ, तब चौथो चरणमा पुग्दछ । यो चरणमा अवस्था जटिल बन्दछ । जसका कारण मल त्यागको समयमा असहय पीडा हुने गर्छ । र मल त्यागको समयमा रगतसँगै मासु पनि बाहिर निस्कने गर्छ । बाहिरै झुण्डिएर बस्छ । र, यस चरणमा संक्रमणको खतरा पनि बढी हुन्छ।

    किन हुन्छ, पायल्स ?

    प्राय:जसो कब्जियतका कारण पायल्स हुने गर्छ । कब्जियत भएमा मल त्याग गर्दा दवाव उत्पन्न हुन्छ। जसले गर्दा मलद्वार वरिपरिको नशा फुटेर तथा त्यहाँबाट रक्तश्राव भएर नशा सुन्निने गर्छ । र, पायल्स हुने गर्छ ।त्यसबाहेक, गर्भावस्था, मोटापना , गलत खानपान, खानपानमा पोषक तत्वको कमी, कडा व्यायाम, लामो समय एकै ठाउमा बसेर काम गने बानी, शरीरमा तरल पदार्थको कमी, डायरिया, औषधीको अनावश्यक प्रयोग, आणुवंसिक कारण लगायतले पनि पायल्स हुने गर्छ ।

    अब के गर्ने त ?

    पायल्स हुँदैमा आत्तिहाल्नु पर्दैन । शल्यक्रिया तथा घरेलु औषधीको प्रयोग तथा लेजर उपचारद्वारा पनि पायल्स निको पार्न सकिन्छ ।त्यस्तै, अव्यवस्थित जीवनशैली गलत खानपानका कारण पनि पायल्स हुने भएकोले जीवनशैलीलाई व्यवस्थित बनाएर तथा सन्तुलित आहारको सेवन गरेर पनि पाइल्सलाई निको पार्न सकिन्छ।विशेषगरी फाइबरयुक्त खानेकुराका साथमा हरियो सागसब्जी, ड्राई फ्रुट्स, आइरन युक्त खाद्य पदार्थ तथा पानीको सेवन गरेर पनि पायल्सको समस्यालाई न्युन गर्न सकिन्छ ।त्यस्तै, मैदा, जंकफुड, धुमपान, मदिरा, दूधजन्य पदार्थ, मासुको, तेल, मसलेदार खाद्य पदार्थबाट बचेर पनि पायल्सबाट बच्न सकिन्छ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑