• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ७ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ७ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ७ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    हङकङ लान्छु भन्दै बिहे गर्दै पैसा लुट्दै, हेर्नुहोस सबै विवरण

  • बुटवल दैनिक
  • २०७७ फागुन २२, शनिबार (२ साल अघि)
  • ९३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौ :- दुईजना श्रीमान अनि एउटै श्रीमती ,यो कुरा नै आश्चर्य छ ।आश्चर्यजनक त्यति मात्रै कहाँ होर दुबै श्रीमानको बिहेदर्ता समेत एउटै मितिमा लेखिएको छ ।अझ दुबै श्रीमान एउटै श्रीमती खोज्न भन्दै मिडियासम्म आएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    ती दुई श्रीमान भन्छन् कि उहाले यसरी नै बिवाह गर्दै पैसा लिएर ठगेर हिडेको लगभक आठ(८) जना पुगेको बताउछन् ।यस्ता ठगहरुबाट आफू ठगिएपनि अन्यत्र नठगियोस् भन्दै मिडियामा आएको बताउछन् ।गरिब दुखिले एकदमै मिहेनत गरेर १ रुपैया २ रुपैया जम्मा गर्दै आफ्नो कर्म बनाउन बिदेश जाने रहर नभई बाध्यतालाई अङ्गालेर हिड्ने सपना देखेको मान्छेलाई यो अवस्थासम्म पुर्याउने यिनिलाई पाप हैन श्राप लाग्नेछ । अब कोही पनि यसरी नझुक्किनु होला।

    एक जना युवतीले दुई पुरुषसंग एकै दिन कसरी विवाह गर्न सक्छ। सुसन तामागं उर्लावारी र राजु लिम्बुको जिवनमा यस्तै घटना भएको छ । उनीहरुकी श्रीमतीको नाम रिमा आले मगर हो । यो संयोग नाममा मात्र होइन ति युवती एउटै हुन् ।उनीहरु दुवै जनाको विवाह दर्ता छ । विवाह दर्तामा मिति एकै दिन छ । विवाह दर्ता गरेर पैसा लिएपछि अचानक रिमा आले हराइन् । एक जना श्रीमान रिमालाई खोज्न थाले । यसरी हिड्दा उनले रिमाकै अर्का श्रीमानलाई पनि फेला पारे ।अहिले रिमाका दुई श्रीमान संगै मिडियामा आएका छन् । दुई जनाले अनुसन्धान गर्दै जाँदा उनीहरुजस्तै अरु पनि रहेको थाहा पाएका छन् । हामीले अहिले सम्म ८ जना अरु युवक पनि हामीजस्तै पीडित भएको थाहा पाएका छौं ।

    विदेश जाने चाहनाले उनीहरुलाई यस्तो बनाएको हो । हगंकगं जाने भनेर रिमाले सुसनसंग एडभान्समा २५ लाख रुपैया लिएकी थिइन् । उनीसंग विवाह गरिन् अब म हगंकगं गएर अरु कागजपत्र बनाउँछु भनेर उनी गइन् । त्यस्तै अर्का युवक पनि विदेश जान चाहन्थे ।उनलाई पनि रिमाले आफु हगंकगंको आइडि भएको र आफुलाई पनि लैजाने भनेर विवाह गरिन् । उनीसंग पनि त्यती नै पैसा लिइन् ।उनीसंग पनि विवाह भयो । यि दुवै युवकलाई रिमासंग भेट गराइदिएका हेम प्रसाद चेमजुगं हुन् ।दुवै जनासंग यस्तो केटी म संग छ उ संग विवाह गरेर जाउ भनेर सल्लाह दिएको बताएका छन् ।

    राजु लिम्बु पनि हङकङ जाने भनेर ७० लाख रुपैयामा सम्झौता भयो । उनले एडभान्समा आधा पैसा दिए । ३० लाख आफुले दिएको बताएका छन् ।पछि राजुले सोही युवतीद्धारा ठ गीएका अरु पनि भएको थाहा पाएको बताएका छन् ।बास्तवमा ती महिलाले बिवाहको नाटक गर्दै बिदेश त्यो पनि हङकङ लगिदिने प्रलोभनमा यसरि नै मान्छे ठग्ने सिलसिला निकै लामो रहेछ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑