कपिलवस्तु ।
लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी ले
कपिलवस्तु भाैतिक पुर्वाधार काे दृष्टिले देश काे अत्यन्त पिछडिएको जिल्ला काे रुपमा रहेको बताउनु भयो ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ मा आधारभुत स्वास्थ्य सेवा अस्पाताल र नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाले अहिले पनि कपिलवस्तु जिल्ला भाैतिक पुर्वाधार काे दृष्टिले पिछडिएको बताउनु भयो ।
२० अाैं बर्ष देखि अलपत्र रहेको सडकलाई प्रदेश सरकार बाट सडक निर्माण गर्याे । अार.टी राेड , रुद्रपुरु खडाइचा बाटो सम्पन्न गर्ने अवस्थामा पुर्याए , जमुनी बाट वाेर्डर सम्पन्न १२ कालाे मिटर ठिक्क निकाले का छाै विस्तारै विस्तारै हामी अगाडि बढी रहेका छाै ।
आधारभुत स्वास्थ्य सेवा अस्पाताल र नागरिक आरोग्य सेवा केन्द्र काे सेवा अाम जनताहरुले स्वास्थ काे पहुँच बाट ठाडा रहका व्यक्तहरुलाई राम्रोसँग स्वास्थ सेवा प्राप्त गर्न सकिन्छन ।