• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन ९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      २ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ३ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ३ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ४ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ४ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      ५ दिन अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      ६ दिन अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      १ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

  • बुटवल दैनिक
  • २०७७ फागुन २१, शुक्रबार (२ साल अघि)
  • ७३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दबहादुर बस्नेतले अब खुल्ने औद्योगिक क्षेत्रमा सम्झौता गरेर मात्रै उद्योग सञ्चालन गर्न दिईने बताउँदै सम्झौता अनुसारको सेवा सुविधा दिन नसके सरकारले त्यसको क्षेतीपूर्ती व्यहोर्ने बताएका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    बुटवलको मोतिपूर औद्योगिक क्षेत्र शिलान्यासको पूर्वसन्ध्यामा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा भेटघाटमा आएका अध्यक्ष बस्नेतले सरकारको तर्फबाट औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले के गर्ने र उद्योगले के गर्ने भन्ने सुरुमै सम्झौता गरिने बताउँदै त्यो सेवा सुविधा दिन नसके त्यसको पनि औद्योगिक क्षेत्र व्यबस्थापनले क्षतीपूर्ती गर्ने र उद्योगले पनि सम्झौता अनुसारको काम नगरे बैंक ग्यारेन्टी (धरौटी) जफत गर्ने बताए ।

    उनले सरकारको तर्फबाट औद्योगिक क्षेत्र लिमिटेड र निजी क्षेत्रबाट नेपाल उद्योग बाणिज्य महासंघ तथा जिल्ला नगर उद्योग बाणिज्य संघसंग कसले के के काम गर्ने भन्ने विषयमा सम्झौता गर्न चाहेको जानकारी गराए । २०६८ सालमा बुटवल उद्योग बाणिज्य संघले अगाडि सारेको परिकल्पना मौतिपुर औद्योगिक क्षेत्रको अवधारणाकै कारण सरकारले सातवटै प्रदेशमा प्रदेश स्तरीय औद्योगिक क्षेत्रको अवधारणा बनाएको बताउँदै उहाँले औद्योगिक क्षेत्र शिलान्यास भएको २ वर्षमा नै उद्योग राखिने र ५ वर्षमा त्यसको निर्माण पूरा हुने पनि जानकारी गराए ।

    सो अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले संघले मोतिपूर औद्योगिक क्षेत्रको परिकल्पाना गर्दा त्यस क्षेत्रमा त्यति ठूलो बस्ती नभएको र अहिले बस्ती धेरै बसीसकेकोले केही समस्या देखिएको उल्लेख गरे । ‘हाम्रो चाहना औद्योगिक क्षेत्र बन्नु पर्यो, उद्योग धन्दा सञ्चालन गर्न पाउनु पर्यो भन्ने हो ।’ अध्यक्ष हमालले भने –‘अहिलेसम्म कार्यालय स्थापना भयो भन्ने भन्दा अरु प्रगति देख्न पाईएन ।’ उनले औद्योगिक क्षेत्र निर्माणको लागि प्रदेश सरकारले समेत समन्वयको सम्म पनि काम नगरेको बताए ।

    उनले अहिले औद्योगिक क्षेत्रको जग्गामा भोगचलनको समस्या देखिएको बताउँदै सरकारको तर्फबाट त्यसलाई सम्बोधन गर्ने हो भने समस्या समाधान हुन सक्ने पनि भनाई राखे । त्यस्तै संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले मोतिपुर औद्योगिक क्षेत्रको लागि आफूले धेरै मेहनत गरेको स्मरण गर्दै सरकारले गर्नुपर्ने काम आफूहरुले गरेपनि औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडका तर्फबाट सामान्य मूल्यांकनसम्म पनि नगर्दा दुःख लागेको भनाई राखे। त्यस्तै पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले सरकारले ल्याएको सात प्रदेशमा प्रदेश स्तरीय औद्योगिक क्षेत्रको कन्सेप्ट मोतिपूर औद्योगिक क्षेत्र नै भएको बताउँदै मोतिपूर औद्योगिक क्षेत्रको सोँच बुटवल उद्योग बाणिज्य संघको भएको दावी गरे ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑