पाल्पा ।।।नेपाल कम्युनिस्ट पाटी ने क पा नेत्र विक्रम चन्द नेतृत्वकि पाल्पा जिल्ला इन्चार्ज पार्वती वि क नेपाल कम्युनिस्ट पाटी ने क पा अाेली समुहमा एक कार्यक्रमका बिच प्रवेश गर्नु भएको छ ।
बिहिवार पत्रकार सम्मेलन गर्दै अाफु अाधिकारिक रूपमा नेपाल कम्युनिस्ट पाटी अाेली समुहमा प्रवेश गरेको बताउनु भयाे ।
अाफु फागुन ७ गतेबाट विप्लव नेतृत्व कम्युनिस्ट पाटीबाट राजनीतिमा दिई विज्ञप्ति दिई स्वतन्त्र रहनु भएकि वि क अहिले केपि अाेली समुहमा प्रवेश गर्नु भएको हाे ।
उहाँलाई नेपाल कम्युनिस्ट पाटी ने क पाका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला अध्यक्ष नारायण अार्चाय,संविधान सभा सदस्य एवम केन्द्रीय सदस्य नारायणी शर्मा केन्द्रीय सदस्य रामजी रायमाझी लगाएतले स्वागत गर्नु भएको थियाे ।
स्वागत गर्दै पाल्पा जिल्ला अध्यक्ष एवम लुम्बिनी प्रदेश सभा सदस्य नारायण अार्चायले स्वागत गर्दै पछिल्लो समयमा मानिसहरू अाेली समुहमा प्रवेश गर्ने क्रममा बढेकोले अाफ्नाे समुहमा अाउने मानिसहरूलाई अाफुहरूले स्वागत गर्ने बताउनु भयाे ।
पाटी प्रवेश गर्दै पार्वती विकले अागामी दिनमा सशक्त भइ अान्दाेलनमा सहभागी हुने ,जन अपेक्षा अनुसार काम गर्ने बताउनु भयाे । पाल्पा जिल्लामा उहाले विगत ६ बर्ष देखि विप्लव नेतृत्वकाे कम्युनिस्ट पाटीकाे पाल्पा जिल्ला संयाेजक भइ काम गर्नु भएको थियाे ।