• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      १ घण्टा अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ५ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    पाल्हिनन्दनमा फाल्गुन २३ गते बाट कोभिड विरुद्धको खोप लाग्दै

  • बुटवल दैनिक संवाददाता
  • २०७७ फागुन २०, बिहिबार (२ साल अघि)
  • १२२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • फाईल तस्विर

    नवलपरासी , २० फागुन ।

    फेसबुकमा पछ्याउनुहोस्

    पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका लक्षित वर्गलाई फागुन २३ गते देखि काेभिड विरुद्धको खाेप लाग्ने भएको छ ।

    विहिवार पाल्हिनन्दन गाउँपालिकाकाे पालिका स्तरीय खाेप समन्वय समितिका पदाधिकारीहरुलाई काेभिड विरुद्धको खाेप सम्बन्धि सचेतना कार्यक्रममा फागुन २३ गतेदेखि खाेप लाग्ने जानकारी गराइएको हाे।

    सरावल स्वास्थ्यशाखाको अायाेजनामा काेभिड विरुद्धको खाेप सचेतना कार्यक्रम पाल्हिनन्दन गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ता (दीपक)काे अध्यक्षतामा गरिएको हाे ।

    काेराेना भाइरस तथा राेग लाग्ने दर र मृत्यु दर घटाउने उद्देश्य साथ काेभिड १९ विरुद्ध खाेपबाट राेगकाे राेकथाम , खाेप लगाउदा ध्यान दिनुपर्ने कुराहरु ,बच्ने उपाय तथा खाेप अभियान सन्चालन रणनीति विषयमा सचेतना कार्यक्रम गरिएको हाे।

    फागुन २३ गते देखि चैत को २ गते सम्म संचालन हुने पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका ६५ बर्ष माथि उमेर समुहका नागरिकलाई पहिलो प्राथमिकता तथा निजि तथा सरकारी विद्यालयका शिक्षक , सार्वजनिक सवारी चालक र सहचालकलाई हाल केही समयरोकी पहिलो र दाेस्राे चरणकाे खाेप अभियानमा छुटेका लक्षित वर्गलाई स्थानीय तहकाे पहिलो चरणकाे खाेप अभियानमा प्राथमिकता दिइने स्वास्थ्यशाखा प्रमुख धर्मजीत पटेलले जानकारी दिनुभएको हाे।

    २३ गते हुने खाेप अभियानमा सम्पुर्ण लक्षित पालिकाबासि आ-आफनो वडाकाे स्वास्थ्यसंस्थामा समावेश भई माैकाकाे फाइदा उठाउन गाउँपालिका अध्यक्ष बैंजु प्रसाद गुप्ता (दीपक)ले अनुरोध गर्नुभएको हाे।

    सचेतना कार्यक्रमकाे सहजिकरण स्वास्थ्यशाखा प्रमुख धर्मजीत पटेलले गर्नुभएको हाे।

    सचेतना कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पाबित्री कोहार ,प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद ,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गरौं ढकाल लगाएत वडा अध्यक्ष, वडा सदस्य ,स्वास्थ्यकर्मीहरुकाे,सन्चारकर्मी लगाएतकाे सभागीता रहेको थियाे ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    मुख्य समाचार सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑