• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

      १३ घण्टा अघि

      विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

      १३ घण्टा अघि

      कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

      १३ घण्टा अघि

      प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

      २१ घण्टा अघि

      लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

      २१ घण्टा अघि

      विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने

      २२ घण्टा अघि

      पोखरामा एक बृद्धाको १ लाख चोरी गर्ने भारतीय महिला पक्राउ

      २२ घण्टा अघि

      एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय खलंगाको एक स्वास्थ्य अबधारणा गाेष्ठि सम्पन्न

      १ दिन अघि

      तानसेन १० तेल्घाका महिलाहरूलाई एक हप्ते झाेला बनाउने तालिम प्रदान

      १ दिन अघि

      नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

      १ दिन अघि

      ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

      १ दिन अघि

      समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

      १ दिन अघि

      अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

      १ दिन अघि

      पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

      १ दिन अघि

      लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

      १ दिन अघि
    in
    आज: २०७८ बैशाख ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    किन शुक्रबार नै निष्कासन हुन्छ आईपीओ ?

  • बुटवल दैनिक
  • २०७७ फागुन २०, बिहिबार (१ महिना अघि)
  • १५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    ज्योति लाइफ इन्स्योरेन्सले पूर्वनिर्धारित समय परिवर्तन गर्दै आगामी शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला गर्ने भएको छ । यसअघि आइतबारदेखि सुरु हुने भनिएको आईपीओ निष्कासन ज्योतिले २ दिन अगाडि सार्दै शुक्रबारदेखि नै निष्कासन शुरु गर्ने भएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    यस कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । ६६ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गर्न लागेको हो ।
    यस कम्पनीभन्दा पहिले आईपीओ निष्कासन गरेको महिला लघुवित्त वित्तीय संस्थाले पनि पूर्व निर्धारित परिवर्तन गर्दै शुक्रबारदेखि आवेदन खुला गरेको थियो ।

    यी दुई कम्पनीहरु मात्रै होइन कोरोनापछि आईपीओ जारी गर्ने अधिकांश कम्पनीहरुले शुक्रबार नै रोज्ने गरेका छन् । तुलनात्मक हिसाबले अन्य दिनभन्दा शुक्रबार धेरै कम भिजिटरहरु हुने नेपाल मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष मेखबहादुर थापा बताउँछन् । ‘अन्य दिनभन्दा शुक्रबार कार्यालय पनि चाडै छुट्टी हुन्छ, भिजिटर पनि कम हुने भएका कारण शुक्रबार नै रोज्ने गरिएको छ,’ अध्यक्ष थापा भन्छन् ।

    ‘लोड व्यवस्थापन गर्नै धौ-धौ छ’

    सेयर कारोबारको सम्पूणै लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सन्तोष न्यौपाने अहिले आवेदकहरुको संख्या निकै बढेको कारण ‘लोड म्यानेजमेन्ट’ गर्नै समस्या भएको बताउँछन् । एकै पटक धेरैले सिडिएसको वेवसाइड खोल्न खोज्दा समस्या हुने गरेको उनले बताए ।अहिले आईपीओका लागि लगानीकर्ताहरुले सिडिएसकै वेवसाइटमा रहेको ‘मेरो सेयर’ मा गएर आवेदन दिने हो ।आवेदकहरुको संख्या निकै ठूलो हुँदा बेला बेलामा सिस्टम नै बन्द हुने गरेको छ । यसको कारण नै लोड व्यवस्थापन हुन नसक्नु हो ।

    सेयर कारोबार सार्वजनिक बिदा बाहेक आइतबारदेखि बिहीबारसम्ममात्रै हुन्छ । कारोबार हुने दिनमा लोड धेरै भयो भने दैनिक कारोबार प्रणालिमा समेत समस्या आउन सक्ने प्रवक्ता न्यौपाने बताउँछन् । शुक्रबार भने कारोबार नहुने भएको र लोड पनि कम हुने भएकाले शुक्रबार नै आईपीओ आवेदनका लागि खुला गर्ने गरिएको उनको भनाइ छ ।‘ट्रेडिङ सेटलमेन्टमा समस्या आउन सक्छ, अन्य कामका असर नपरोस भनेर हामीले शुक्रबार आवेदन खुला गर्नुस् भनेका हौँ’ प्रवक्ता न्यौपाने भन्छन्, ‘सुरुआती दिनहरुमा लोड धेरै हुने हो, कारोबार नहुने दिनमा हुँदा धेरै सहज हुने भएर नै शुक्रबार रोजिएको हो ।’

    प्रणालीलाई बलियो बनाउने हो भने आईपीओ आवेदन गर्नका लागि शुक्रबार नै पर्खनु पर्दैन । तर अहिले पर्याप्त श्रोत साधनहरु नभएका कारण समस्या भएको उनले बताए । यसको सजकीकरणका लागि सीडीएसले काम गरिरहेको समेत उनको भनाइ छ ।
    ‘हामीले निकै सहज बनाउन लागि परेका छौँ, तर यसका लागि केही समय लाग्छ,’ उनी भन्छन्, ‘हामी अझै बलियो नहुने बेलासम्मका लागि हामीले शुक्रबारदेखि सुरु गर्छौं, त्यसपछि जुनबार आवेदन खुला गरे पनि फरक पर्दैन ।’

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

    विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

    कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

    प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

    लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

    विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने

    समाचार

    कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

    विद्दुतिय तारबाट आगलागी लाखौंको क्षति

    कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको बुटवलमा मृत्यु

    प्रकाश सुवेदीको ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • २३५३२ पाठक संख्या
  • २.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९२८ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३७०७ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२५४ पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२५ पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७६५ पाठक संख्या
  • हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.comकम्पनी दर्ता न.:२६१५०१ /०७७/७८ सूचना तथा प्रसारण विभाग दर्ता न.: २५९७/०७७-०७८ प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८इमेल: butwaldainik@gmail.comफोन.: ०७१ - ५४१५३३ , विज्ञापन- ९८६७१०२७२९

    हाम्रो टीम

    संचालक / प्रधान सम्पादक :- मोहन के सी

    संचालक / व्यवस्थापाक :- विवश विष्ट

    सह-सम्पादक :- सिर्जना मर्सांगी मगर

    बजार प्रमुख :- सन्दीप थापा क्षेत्री

    संवाददाता :- नगेन्द्र के सी ,अर्जुन खत्री ,मुना अधिकारी ,मिलन पंगेनी , धनीराम कोरी , ज्ञानेश्वर शहानी , दिपेन्द्र परियार बासुदेव पोख्रेल ,मिलन तरामु ,प्रिया अधिकारी

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑