कति लडछौ एक आपसमा
आफ्नै रजाई चलाउनलाई
किन बिगारिरइेछौ संस्कृति हाम्रो
विदेशी संस्कृति अपनाई
छिमेकी राष्ट््रका नहकाउमा
किन गर्छौ गृहयुद्धको खेती ?
किन स्वार्थी भएछौ तिमी
आफ्नै दाजुभाइलाई लुटी ?
एकमात्र हिन्दु राष्ट््र थियो हाम्रो
अहिले भित्रयाएछौ अन्य धर्महरु ।
लचिलो संविधान बनाएछौ तिमी
असुरक्षित भएछन यहाँका चेलीहरु ।।
तिमीजस्तो देशद्रोहि जन्माइ
रोइरहेछिन नेपाल आमा ।
अब सिमित रहयो हाम्रो गौरब
मात्रा इतिहाँसको पानामा ।।
हाम्रा विर सहिदले देखेका
सनै सपनाहरु अधुरा भए ।
गृहयुद्धका खेती सिर्जना गरि
हाम्रो राष्ट्रिय अदण्डता पनि जलाए ।।
रचना: श्रवणकुमार चौधरी