लुम्बिनी ।
लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर १० मा टिप्परको ठक्करबाट ५ गाईको ज्यान गएको छ । महिलवार बजार क्रिस्टल होटेलको अगाडी राती ९:३० बजेतिर उत्तर दिशा बाट तिब्र गतीमा आएको ना ३ ख ३२५१ नम्बरको टिप्पर ले बाटोमा बसी रहेका छाडा गाईगोरू लाई ठक्कर दिदा घटना स्थलमै पाच गाई मरेका छन ।