नवलपरासी,१७ फागुन । पश्चिम नवलपरासी काे रामग्राम नगरपालिका वर्डा नं ९ पिपरहियामा करिव दिउसाे २ बजे आग लागि हुदा नारद चमार काे फुसकाे छानाे र बाँसकाे टाँटी घर जलेर पुर्ण रुपले नष्ट भएकाे छ ।
घरमा काेहि नभएकाे बेला आगाे लागेकाे हाे । अचानक आगाे लागेकाे देखेर स्थानीय बासिन्दाले आगाे निभाउने प्रयास गरेर आगाेलाई नियन्त्रणमा लिएका थिए ।
आाग लागि बाट ३ सेट वेड बिस्तरा रु १५०००/- सामँसगँ J2 माेबाईल रु १२०००/- चामल डेढ किवन्टल रु ७५००/ताेरी ७५ किलाे रु ७५००/- गहुँ ३ किवन्टल रु ९०००/- र
फर्निचर सामाग्री रु २००००/- बराबरकाे समान जलेर नष्ट भएकाे छ स्थानीय सिद्वान्त पाठकले जानकारी दिनुभयाे ।