• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      १ घण्टा अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ५ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / खेलकुद

    १२ औँ लियो कर्पोरेट सुपर सिक्स डेनाइट क्रिकेट प्रतियोगिताको उपाधि ग्लोबल बैंकलाई

  • बुटवल दैनिक संवाददाता
  • २०७७ फागुन १७, सोमबार (२ साल अघि)
  • ४२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    भैरहवा १७ फागुन-

    फेसबुकमा पछ्याउनुहोस्

    १२ औँ लियो कर्पोरेट सुपर सिक्स डेनाइट क्रिकेट प्रतियोगिताको उपाधि ग्लोबल बैंकले जितेकोे छ। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा २४ वर्ष पछि शनिबार भएको डे नाइट क्रिकेट प्रतियोगितामा तिनाउ मिसन बैंकलाई ३४ रनले पारजित गर्दै ग्लोबलले उपाधि हात पारेको हो।

    टस हारेर सुरुवाती व्याटिङ पाएको ग्लोबल आइएमई बैकले ५ ओभरमा २ विकेट गुमाउदै ९६ रन बनाएको थियो। जसका लागि रबि श्रेष्ठले सार्वधिक ३२, रामनरेश गुप्ता र सम्पन्न भट्टराईले समान ३० रन बनाए । बलिङ तर्फ तिनाउका सुरेन्द्र यादव र धुर्व पन्थीले १–१ विकेट लिए।

    जवाफी ब्याटिङमा ९७ रनको लक्ष्य पाएको तिनाउले सबै ओभर खेल्दै ६२ रन मात्र जोड्न सक्यो। एक विकेटको क्षतिमा लक्ष्य पार गर्न नसकेपछि ३४ रनले हार व्योहोर्नु पर्यो। तिनाउका धुर्व पन्थीले २३, अन्तिम थापले ३७ रन बनाए पनि जित निकाल्न सकेनन। बलिङ तर्फ ग्लोबलका रामनरेश गुप्ताले १ विकेट लिए। फाइनल खेलको म्यान अफ द म्याचबाट रामनरेश गुप्ता पुरस्कृत भए।

    आईसीसी सुपर सिक्स टुर्नामेन्टको नियम अनुसार क्रिकेट एसोसिएसन अफ रुपन्देहीको प्रविधिक सहयोग र समन्वयमा भएको प्रतियोगितामा लिग चरणको खेलहरुबाट महालक्ष्मी बैक, लक्ष्मी बैक, ग्लोबल बैक र तिनाउ मिशन बैक सेमिफाइनलमा पुगेका थिए। पहिलो सेमिफाइनलमा लक्ष्मी र ग्लोबल विच भएकोमा ग्लोबल आइएमइे विजयी भई फाइनलमा पुगेको थियो भने दोस्रो सेमिफाइनल खेल तिनाउ र महालक्ष्मी बिच भएकोमा तिनाउ विजयी भई ग्लोबलसँग फाइनल खेलेको प्रतियोगिताका संयोजक सन्देश केसीले बताए।

    प्रतियोगिताको विजेता ग्लोबल आइएमई बैकले बीस हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता तिनाउ मिसनले दश हजार नगद सहित ट्रफी, प्रमाणपत्र पाएको छ । त्यस्तै म्यान अफ द सिरिज ग्लोबलका रामनरेश गुप्ताले नगद रू पाच हजार ट्रफी सहित प्रमाण पत्र पाएका छन्।

    प्रत्येक खेलको म्यानअफ द म्याचलाई ट्रफी र प्रमाणपत्र, अनुशासित टिमबाट कृषि विकास बैक, बेष्ट ड्रेस अवार्ड र पहिलो रजिष्ट्रेशन टिमबाट महालक्ष्मी विकास बैक पुरस्कृत भएको थियो । त्यस्तै बेष्ट बलर र बेष्ट व्याट्समेन ग्लोबलका रामनरेश गुप्ता, बेष्ट फिल्डर महालक्ष्मीका सतिश चौधरी, बेष्ट क्याच अवार्डबाट तिनाउका अनमोल विडारी पुरस्कृत भएका थिए । विजयीलाई प्रमुख अतिथी नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, संघका पदाधिकारी, प्रायेजकले पुरस्कार प्रदान गरे।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑