• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      २ घण्टा अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ५ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / खेलकुद

    छल्दी युवा क्लबको प्रथम बार्षिक उत्सव सम्पन्न

  • बुटवल दैनिक संवाददाता
  • २०७७ फागुन १५, शनिबार (२ साल अघि)
  • १४१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    गुल्मीको धुर्कोट गाउँपालिका वडा न.ं ५ वस्तुमा रहेको छल्दी युवा क्लबको प्रथम बार्षिक उत्सव शनिबार बिबिध कार्यक्रमका बिच सम्पन्न भएको छ ।क्लबले आज आफनो प्रथम बार्षिकोत्सव भव्यताका साथ मनाएको हो ।
    उक्त कार्यक्रममा नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा एलिना बस्नेत प्रथम, मनिषा विष्ट द्धितिय, तितृय सदिक्षा पाण्डे र सान्तवना मनिषा थापा, सम्झना राना र सुमित्रा कुमाल भएका छन् । उत्कृष्ट नृत्यमा शर्मिला नेपाली छनोट हुनुभएको छ ।
    कार्यक्रममा प्रमुख अतिथि तथा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले क्लबलाई शुभकामना व्यक्त गर्दै धुर्कोट गाउँपालिकाको नमुना क्लब रहेको र आगामि दिनहरुमा सामाजिक कार्यमा अग्रसर बन्न आग्रह गर्नुभयो । त्यस्तै विशेष अतिथि तथा गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रिले छोटो समयमा नै .क्लबले धेरै सामाजिक कार्य गरको भन्दै आगामि दिनमा सामाजिक कार्य गर्न सुझाव दिदै गाउँपालिकाले क्लबलाई सहयोेग गर्ने बताउनुभयो ।
    सोहि क्लबका अध्यक्ष सुवास पाण्डेको अध्यक्षता, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आथित्यता, गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रि, वडा न.ं ५ वस्तुका वडाध्यक्ष ढुण्डिराज भण्डारी, वडा न.ं ५ का वडा सदस्य नरहरि भण्डारी, इस्मा गाउँपालिका बडा न ५ का वडा अध्यक्ष कलानिधी भण्डारी , इस्मा गाउँपालिका ट का अध्यक्ष हिरा जिसी लगायतको विशेष आथित्यता रहको थियो ।
    क्लबका सल्लाहकार पिताम्बर भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन क्लबका सुचना सल्लाहकार सुरज पाण्डे र सल्लाहकार शोभाखर भण्डारीले गर्नु भएको थियो ।
    नित्य प्रयोगीतामा २४ जनाको उपस्तिथि रहेको थियो । साथै सोहि अवसरमा चर्चित लोक तथा दोहोरी गायक हरी खत्रीको प्रस्तुति रहको थियो । क्लबले जेष्ठ नागरिकलाई सम्मान तथा केहि समय अगाडि विद्यालय स्तरीय निबन्ध प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण समेत गरेको छ । क्लबले निरन्तर सरसफाई कार्य र सामाजिक कार्यलाई अगाडि बढाउने जनाएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑