• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

      १ घण्टा अघि

      अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

      १ घण्टा अघि

      पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

      २ घण्टा अघि

      लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

      ३ घण्टा अघि

      एसपी केसिले गरे अवैध हतियारधारी समूह माथी अप्रेसन

      ३ घण्टा अघि

      शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

      २२ घण्टा अघि

      एकसय जना जेष्ठ नागरिक सम्मानित

      १ दिन अघि

      गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

      १ दिन अघि

      गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

      १ दिन अघि

      आजको मौसम : चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

      १ दिन अघि

      पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरि बढ्यो।

      १ दिन अघि

      अर्घाखाँचीमा चट्याङबाट १ जनाको मृत्यु

      २ दिन अघि

      तान्त्रिक प्रयोजनका लागि हत्यामा संलग्न ६ जना पक्राउ ।

      ३ दिन अघि

      बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

      ३ दिन अघि

      नयाँ वर्ष मनाउने क्रममा लडेर घाइते भएका बृद्धको मृत्यु

      ३ दिन अघि
    in
    आज: २०७८ बैशाख ६, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    बिकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो: विपन्न घरधुरीलाई निशुल्क मीटर वितरण ।

  • थम्मन थापा
  • २०७७ फागुन १५, शनिबार (१ महिना अघि)
  • ४९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • फाईल तस्विर

    बागलुङ फागुन १५
    बागलुङको विकट गाउँ सल्यानमा केन्द्रिय विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन ।
    बरेङ गाउँपालिका वडा नं ४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानियबासीमा खुसीयाली छाएको छ । केन्द्रिय विद्युत प्रसारणको उदघाटन कार्यक्रममा वडा भित्रका ११ घरधुरी विपन्न परिवारलाई निशुल्क विद्युत मीटर वितरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ।
    विपन्न घरधुरीलाई केन्द्रिय विद्युत सेवा बाट बञ्चित हुन नदिन प्राधिकरणको अभियान अन्तर्गत उक्त कार्य गरिएको केन्द्र प्रमुख गोशलीले बताउनु भयो । सल्यानमा केन्द्रिय विद्युतीकरण गर्न प्राधिकरणले ४५ लाख रुपैयाँ खर्च गरेको उहाँले उल्लेख गर्नुभयो । केन्द्रिय विद्युत सेवा सञ्चालनमा आएपछि लामो समयदेखि स्थानिय लघु जलविद्युतको भरमा रहेका सल्यानबासी जनताहरू केन्द्रिय विद्युतको पहुँचमा जोडिएका छन ।

     

    केन्द्रिय विद्युतीकरणको विस्तार र सञ्चालन सँगै वडा भित्रका १ सय २५ घरधुरी प्रतक्ष्य लाभान्वित भएका छन । सल्यानको राँजरुख टोल र कालेशोरा टोलका ६९ घरधुरीले ३ वर्ष पहिले देखि नै बरेङ गाउँपालिका वडा नं ५ सुखौरमा रहेको ट्रान्सफर्मर मार्फत केन्द्रिय विद्युत उपभोग गर्दै आइरहेका छन । यो सँगै सल्यानमा पूर्ण रूपमा केन्द्रिय विद्युतीकरण‌ भएको वडा सदस्य जन बहादुर खत्रीले जानकारी दिनुभयो । विपन्न परिवारले निशुल्क मीटर बक्स प्राप्त गरेपछि खुसी भएका छन । आर्थिक अभावका कारण आफूहरु विद्युत सेवा बाट बञ्चित हुनु परेको र अब भने जीवनमा विद्युतले उज्यालो प्रदान गर्ने विश्वास व्यक्त गरेका छन । घरमा केन्द्रिय विद्युत बलेपछि उज्यालो हुनुका साथै मोवाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढन लेख्न सहज हुने स्थानिय सञ्जु विश्वकर्माले बताउनु भयो ।

     

    सल्यानमा केन्द्रिय विद्युत नहुँदा साना उद्योग, व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको र केन्द्रिय विद्युतको सेवा सञ्चालनमा आएसँगै जनताको दैनिकीमा सहजता हुने बरेङ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लील बहादुर खत्रीले बताउनु भयो । लामो समयदेखि केन्द्रिय विद्युत बाल्न आफूहरु प्रयासरत रहेकोमा र विद्युत बाल्न सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

    लघु जलविद्युत सञ्चालन गर्दा थुप्रै चुनौतीको सामना गर्नु परेको र अब उक्त समस्या टरेको वडा अध्यक्ष खत्रीको भनाई छ । सो अवसरमा वडा अध्यक्ष खत्रीले नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रलाई आवश्यकता अनुरूप वडामा थ्री फेज लाइन विस्तार तथा व्यवस्थापन सम्बन्धी माग पत्र प्रदान गर्नुभएको छ । त्यस्तै विद्युत प्राधिकरणले बरेङ गाउँपालिका वडा नं ५ सुखौराका ५ विपन्न घर परिवारलाई पनि निशुल्क विद्युत मीटर वितरण गरेको वडा अध्यक्ष अमर बहादुर शेरपुजाले जानकारी दिनुभयो ।
    कार्यक्रममा सल्यान सुखौरा माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद शर्माले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रमुख, प्राविधिकहरु सँगै १५ वर्ष माइक्रो हाइड्रो लघु जलविद्युत आयोजनामा प्राविधिकको रूपमा सेवा प्रदान गरे बापत नगद सहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रम ग्रामीण विद्युतीकरण उपभोक्ता समिति सल्यानका अध्यक्ष सुवास क्षेत्रीको अध्यक्षता, ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका सचिव हरिकृष्ण गौतमको स्वागत मन्तव्य र शिक्षक राम प्रसाद चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

    लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

    एसपी केसिले गरे अवैध हतियारधारी समूह माथी अप्रेसन

    शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

    समाचार

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

    लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९१६ पाठक संख्या
  • २.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • २०८७६ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३७०३ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२५० पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२० पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७४८ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    लुम्बिनी संचार नेटवर्क प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८, रुपन्देही
    ईमेल: lumbinisancharnetwork@gmail.com
    सम्पर्क न 9857073632

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑