• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      २ घण्टा अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ५ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    गुल्मी दरबार गाउँपालिकाको सातौ गाउँसभा सुरु

  • बुटवल दैनिक संवाददाता
  • २०७७ फागुन १५, शनिबार (२ साल अघि)
  • ४८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    गुल्मी । गुल्मीको गुल्मी दरबार गाउँपालिकाले आइतबार देखि सातौ गाउँसभा सुरु गरेको हो ।गाउँ सभामा ६ जना उत्कृष्ट कर्मचारी हरुलाइ खादा, प्रशम्सा पत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो। सम्मान कार्यक्रममाअग्रस्थानमा गाउँपालिकाका स्वास्थ शाखामा कार्यरत स्वास्थ अधिकृत नारायण प्रसाद अर्याल रहनु भयो । गुल्मीको गुल्मीदरबार गाउँपालिकामाजन्मनु भएका अर्यालले बि .स.२०५४ साल देखि अमरर्बाथोक उपस्वास्थ्य चौकि बाट आफ्नो सेवा सुरु गर्नु भएका हो ।अर्याल तलुवा उपस्वास्थ्य चौकि ओखलढङगा , बलिथुम स्वास्थ चौकी गुल्मी , जुभुङ्ग स्वास्थ चौकि गुल्मी ,खज्याङ स्वास्थ चौकी गुल्मी , दरबार देबिस्थान स्वास्थ्य चौकि हुदै २०७४ साल देखि अर्याल गाउँपालिकाको स्वास्थ्य साखाको रुपमा प्रमुख जिम्मेवारी समाल्दै आउनु भएको छ ।उहाँले यस पालिकामा आफु नियुक्ति भयपछी गाउटोल र बिध्यालय तहसम्म प्राथमिक उपचार सेवा कार्यक्रमलाइ सन्चालनमा ल्याउनुभयो भने उहाकै पहलमा गाउपालिकाले दिर्घ रोगिका लागि निशुल्क औषधि उपचार कार्यक्रम सन्चालनमा ल्याएको छ | गाउपालिकाबाट सन्चालन गरिएका प्रभाबकारि वडा स्तरिय, एकिकृत तथा अप्रेशन शिबिरहरु सन्चालनमा पनि उहाको ठुलो योगदान रहेको छ | गाउपालिकामा रहेका ८३ वटा स्वास्थ्य आमा समुहलाइ पुनर्जागरण गरि अहिले ति समुह हरु स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयमसेबिका समेतको उपस्थितिमा मासिक रुपमा प्रभाबकारि सन्चालन गरि नियमित रुपमा स्वास्थ्य सचेतना तथा सामाजिक ब्यबहार परिवर्तन सम्बन्धि कार्यक्रम सन्चालन भैरहेका छन जस्ले गर्दा स्वास्थ्य सम्बन्धि जनचेतनामा अभिबृद्दि भएको छ | गुल्मि दरबारका १५ वटा बिध्यालयमा उहाकै पहलमा किशोर किशोरिहरुका लागि लक्षित गरि बिध्यालय केन्द्रीत साथि शिक्षा कार्यक्रम सन्चालन हुदै आएको छ | गर्भवति , सुत्केरि तथा सुनौला १००० दिन भित्रका आमा तथा बच्चाहरुलाइ बिभिन्न प्याकेज हरु बितरण गर्दै अहिले नेपालमै नौलो कार्यक्रम `कस्तो छ आमा ‘ प्रभाबकारि रुपमा सन्चालन भएरहेको छ | गुल्मिदरबारमा रहेका ५५ जना स्वास्थ्यकर्मि तथा कर्मचारिहरुलाइ कुशलतापुर्बक सम्योजन गरि सबै वडामा सन्चालन हुने कार्यक्रम लाइ थप प्रभाबकारि हुने बातावरण बनाउनुभएको छ | म भन्दा पनि हामि भन्ने भावना राख्ने हो भने काम गर्न सहज हुने उहाको कथन छ | स्थानिय तह शुरु हुनुपुर्ब कुनैपनि वडामा मापदण्ड अनुसारका स्वास्थ्य चौकि भबन थिएनन अहिले ३ वटा वडामा नया भवन बनि सन्चालनमा आएसकेका छन भने ३ वटा वडामा मापदन्ड अनुरुपमा भवन निर्माणाधिन रहेका छन | अहिले सबै स्वास्थ्य सस्थाहरुमा कम्प्युटर, पृन्टर , फोटोकपि को ब्यबस्था भएसकेको छ भने सबै वडामा इन्टरनेट जडानको पनि कार्यक्रम रहेको छ | यसै बर्ष ३ वटा वडाहरुमा २४ घन्टे बर्थिङ सेन्टर बिस्तार गरि सन्चालनमा ल्याइएका छन | यसै बर्ष गाउपालिकामा १५ बेडको अस्पताल को लागि जग्गा ब्यबस्थापन गरि शिल्यान्यास समेत भैसकेको छ | स्थानिय सरकार को गठन पश्चात एउटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य इकाइ सन्चालनमा ल्याइएका छन | ८४ बर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्यकर्मिहरुले मासिक रुपमा स्वास्थ्य सेवा प्रबाह भैरहेको छ | गाउपालिका का अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत को मार्गनिर्देशन अनि सबै जनप्रतिनिधिको समर्थन साथै सम्पुर्ण स्वास्थ्यकर्मि एबम कर्मचारिहरुको साथ सहयोगले आफु सफल हुदै आएको अर्यालले बताउनुभयो | साथै आफुलाइ उत्साहित गर्ने गाउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका परिवार, सम्पुर्ण जनप्रतिनिधिहरु, सम्पुर्ण स्वास्थ्यकमि एबम कर्मचारिहरु, सबै राजनैतिक दलहरु, महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाहरु, स्वास्थ्य आमा समुहमा कृयाशिल महिला दिदिबहिनिहरु, बिध्यालय, सङ्घ सस्था, पत्रकार , सरोकारवालाहरु लगायत आम जनसुदाय प्रति आभार प्रकट गर्नुभएको छ | बिशेस गरि स्वास्थ्यकर्मिहरुको टिम प्रति गर्ब गरेको उहाले बताउनुहुन्छ | सस्वास्थ का हरेक कार्यक्रमलाइ सहजीकरण गर्न ग्रामीण भेगमा स्वास्थ स्यमसेविका सङै सहयात्रा गर्ने, स्वास्थ्य सङग सम्बन्धि नया नया जान्कारि गराउने, महिला स्वास्थ स्यम सेबिकाका समस्याहरुलाइ पालिका सम्म ल्याइ पालिकाको बैठकमा प्रस्तुत गर्ने र सबैको मन जित्न सफ्ल भएको भन्दै पालिकाको सातौ गाउँ सभाबाट आफुलाइ सम्मान गरेको बताउनु भयो। अर्याल यहाँ भन्दा पहिला पनि जिल्ला स्वास्थ कार्यलय बाट पटक पटक उत्कृष्ट रास्ट्रसेबक कर्मचारीको रुपमा सम्मान्नित भैइसक्नु भएको रिडीबाट सहकर्मी चुरामणि तिमिल्सिनाले समाचार पठाउनु भएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑