• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ५ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ५ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ५ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    बालमैत्री नगर घोषणाको अन्तिम चरणमा रामग्राम नगरपालिका

  • रन्जीत शर्मा
  • २०७७ फागुन १५, शनिबार (२ साल अघि)
  • ९२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • फाईल तस्विर

    नवलपरासी, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री स्थानीय शाशन घोषणाको अन्तिम चरणमा पुगेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    रामग्राम नगरपालिकामा बालमैत्री स्थानीय शाशनको कार्य प्रगतीको विषयमा समिक्षा तथा अन्तरक्रिया आज भुमहीको मनकामना कटेजमा सम्पन्न भएको छ ।

    रामग्राम नगरपालिकाको आयोजना तथा मैत्री समाज नेपाल नवलपरासीको सहजीकरणमानगरपालिका भित्र बालमैत्री स्थानीय शाशनको गतिविधिहरु बारे जानकारी, बालबालिकाको वर्तमानको अवस्थालाई समाबेश गरि बालबालिकाको स्थिति पत्र जारी तथा बालमैत्री नगर घोषणा तथा दिगोपान को लागी सरोकारवालाहरु सङ सुझाव संकलन गर्दै कार्यक्रम सम्पन्न भएको छ ।

    रामग्राम नगरपालिकाको प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता तथा जिल्ला सवन्य समिती पश्चिम् नवलपरासीका प्रमुख शिवशंकर रायको प्रमुख अतिथिक्तामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख रम्भा कुन्वरले स्वागत मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायले आफू बाल अधिकार जिल्ला समितीको अध्यक्ष समेत रहेकोले रामग्राम नगरपालिका बालमैत्री घोषणा हुनु हामी सबै गर्वको कुरा रहेको बताउनु भएको छ । छिटै नै अनुगमनको प्रक्रिया अगाडि बढाएर नगरपालिकालाई चैत मसान्तसम्म घोषणा गर्ने बताउनु भएको छ । नगर भित्र रहेको बाल श्रम, बाल बिवाह ,शैक्षिक तथा स्वास्थ्य संस्थामा अर्थपूर्ण बाल सहभागिता , लागू पदार्थ तथा सडक बालबालिकालाई विषेश प्राथमिकता दिने बताउनु भएको छ ।

    कार्यक्रमलाई समापन गर्दै नगर प्रमुख गुप्ताले बालमैत्री स्थानीय शाशन घोषणा गर्न हाम्रो सुरुदेखि नै पहिलो प्राथमिकता रहेको बताउदै अब केहि दिनेमा हाम्रो लक्ष्य पुरा हुने बताउनु भएको छ । वि.स. २०७२ साल देखी नै बालमैत्रीमा विशेष काम गर्दै आएको रामग्राम नगरपालिका संघीयता पछी मेरो दोस्रो बुदाको पहिलो प्राथमिकता रहेको कुरा बताउनु भएको छ ।
    घोषणा पस्ताप ५ वर्ष रणनीति कार्ययोजना नगरपालिकाले ल्याएको र केही हेरफेर गरि बाल अधिकार संरक्षणमा नगरपालिका सधै साथ रहेको बताउनु भएको छ ।

    कार्यक्रममा नगर बाल संजालकि अध्यक्ष गोमा अग्रहरी , नेपाल पत्रकार महासङ् नवलपरासीका अध्यक्ष हरि शर्मा , उद्योग बाणिज्य महासङ पश्चिम् नवलपरासीका महासचिव गिरिराज पाण्डे , सम्पूर्ण वडाको तर्फ बाट ६ न० वडाका अध्यक्ष जितेन्द्र कुमार अग्रहरी लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा सम्पुर्ण वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु एवं पत्रकार रन्जीत शर्मा , ग्यानेश्वर सहानी हुसेन अन्सारी , गौरीशंकर जयसवाल लगायतको उपस्थिति रहेको थिए ।

    कार्यक्रमको संचालन मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ताले गरेका थिए भने नगरपालिकाको बालमैत्री गतिविधि बारे बाल मैत्री सहजकर्ता तथा संस्थाकि सचीव शर्मिला पौडेलले प्रस्तुत गरेका थिएन ।

    • #रामग्राम नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑