• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन ९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      २ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ३ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ३ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ४ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ४ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      ५ दिन अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      ६ दिन अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      १ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन सम्पन्न; चक्रपाणी डुम्रेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन

  • विवश विष्ट
  • २०७७ फागुन १४, शुक्रबार (२ साल अघि)
  • ८९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २० मिनेट
  • फाईल तस्विर

    बुटवल, १४ फागुन ।
    स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देही जिल्ला शाखाको चौथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । बुटवल सुख्खानगर स्थित होटेल मेरीगोल्डको सभाहलमा भएको उद्घाटन सत्र र बन्द सत्र गरि अधिवेशन गरिएको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    उद्घाटन सत्रमा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष केबि मसालले पत्रकारिता गर्दा स्वतन्त्र भएर गर्नु पर्ने कुरामा जोड दिनुभएको छ । स्वतन्त्र पत्रकार संघका सदस्यहरुले राजनीतिक आस्था राख्न मिल्ने तर सक्रिय रुपमा राजनीतिक पत्रकारिता गर्न नमिल्ने बताउनुभयो । उहाँले पत्रकारिता गर्दा निष्पक्ष गर्नुपर्ने र पत्रकारिताको क्रममा कुन‌ै राजनीतिक दलको दवाव आएमा निडर रहेर काम गर्नुपर्ने सुझाव दिनुभएको छ ।

    कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय संस्थापक अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले स्वतन्त्र पत्रकार संघ निकै दुखका साथ स्थापना गरेको बताउदै यो स्थानमा ल्याउन महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाले भन्नुभयो “स्वतन्त्र पत्रकार संघ, पत्रकार महासंघकै संगठन हो तर कुनै राजनितीक पत्रकारिता नगरि स्वतन्त्र, निष्पक्ष र निडरका साथ काम गर्ने पत्रकारहरुको संस्था हो ।” स्वतन्त्र भन्दा वितिक्कै कुनै राजनीतिक अास्था राख्नै नपाउने होइन, मतदान नै गर्न नपाउने भन्ने होइन, निश्चित मापदण्ड अपनाएर राजनीतिक आस्था बोकि चुनावको बेला मतदान गर्न सकिने कुरा उहाले स्पष्ट पार्नुभयो ।

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष अनिल पहाडीको अध्यक्षतामा भएको उद्घाटन सत्रको अौपचारिक कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष केबि मसालको प्रमुख आतिथ्यता तथा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, निवर्तमान महासचिव नवराज पहाडी, नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाईंको विशिष्ट आतिथ्य रहेको थियो ।

    कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीका अध्यक्ष राजु बन्जाडे,परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली,जनपत्रकार संगठन नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, प्रेस युनियन रुपन्देहीका उपाध्यक्ष कविन्द्र नेपाल,अनलाइन खबरका पत्रकार कपिल ज्ञवाली, न्युज २४ टिभिका पत्रकार शिव डुम्रे, लुम्बिनी टिभिका पत्रकार बिष्णु घिमिरे लगायतको उपस्थित रहेको थियो ।

    साथै स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान केन्द्रीय कोषाध्यक्ष विरेन्द्र पाण्डे, केन्द्रीय उपाध्यक्ष राजेन्द्र जंग रायमाझी, केन्द्रीय सदस्य सीता दर्नाल, लुम्बिनी प्रदेश उपाध्यक्ष आएन पौडेल, लुम्बिनी प्रदेश कोषाध्यक्ष विमल भट्टराई, प्रदेश सदस्य विवश विष्ट लगायतको उपस्थितमा उद्घाटन सत्रको अौपचारिक कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष चक्रपाणी डुम्रेले स्वागत मन्तव्य राखि सुरु गरिएको अौपचारिक कार्यक्रमको संचालन स्वतन्त्र पत्रकार संघ रुपन्देहीका सचिव मिलन पंगेनीले गर्नुभएको थियोे ।

    चक्रपाणी डुम्रेको नेतृत्वमा नयाँ समिति चयन

    उद्घाटन सत्र सम्पन्न पश्चात् भएको सेसनमा स्वतन्त्र पत्रकार संघ रुपन्देही जिल्लाको नयाँ कार्यसमिति चयन भएको छ । चक्रपाणी डुम्रेको अध्यक्षतामा नवनिर्वाचित १५ सदस्यीय समिति चयन भएको हो । जसको उपाध्यक्षमा मोहन केसी, महिला उपाध्यक्षमा मनिसा अधिकारी, सचिवमा विनोद विष्ट,सहसचिवमा जीवन परियार, कोषाध्यक्षमा सरु वाग्ले, सहकोषाध्यक्षमा इज्जत कंडेल र अन्य सदस्यहरु गरि १५ सदस्यीय कार्यसमिति गठन भएको छ । साथै रुपन्देहीका १२ सदस्यलाई प्रदेश तथा केन्द्रीय पार्षदमा चयन गरिएको छ ।

    • #स्वतन्त्र पत्रकार संघ रुपन्देही
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

    अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑