• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन ९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      २ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ३ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ३ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ४ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ४ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      ५ दिन अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      ६ दिन अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      १ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता रामजी घिमीरे

  • बुटवल दैनिक
  • २०७७ फागुन १३, बिहिबार (२ साल अघि)
  • ४९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटबल, १३ फागुन । नेपाली काङ्ग्रेस संसदीय दल लुम्बीनी प्रदेशका प्रमुख सचेतक फकरुद्धीन खानले जनताको अबमुल्यन गर्ने पात्र इताहासबाटै हराउने बताए । नेकपा पार्टी भित्रको किचलोले मुलुकलाई बन्धक बनाउन नपाईने बताउदै सर्वेाच्चले गरेको फैसलाको नेपाली काङ्ग्रेसले स्वागत गरेको बतादै उनले शासन व्यक्तिको नभई विधीको हुनु पर्ने बताए । खानले संघीयता शान्ति, विकास र समृद्धिको लागि सम्पूर्ण राजनीतीक शक्तिलाई समेटेर आवश्यक परे लुम्विीनी प्रदेश सरकारको नेतृत्व लिन काङ्गे्रस तयार रहेको उल्लेख गरे ।

    फेसबुकमा पछ्याउनुहोस्

    रिपोर्टर्स क्लब नेपाल लुम्बीनी प्रदेश कार्यलय बुटबलमा बुधवार गरेको साक्षात्कारमा नेकपा प्रचण्ड माधव पक्षका नेता प्रदेश सभा सदस्य विष्णु पन्थीले सर्वेाच्चको निर्णयले नेपाली जनताको जित भएको उल्लेख गरे । उनले जनताले अस्थिरता नचाहेको बताउदै सर्वेाच्चले मुलुकको हितमा ऐतिहासिक निर्णय गरेको बताए । अबको बाटो दलहरु मिलेर नै मुलुकलाई निकास दिनु पर्ने बताए । उनले भने राजनीतक शक्तिहरुको एकताको जरुरी रहेको बताउदै एकताले नै मुलुकलाई शान्ति र समृद्धिको बाटोमा लैजाने उल्लेख गरे । उनले भने ओलीले विधी र विधानलाई मिच्नु भएको थियो, अब त्यसबाट सच्चीनु पर्दछ । पन्थीले ओली समुहमा लागेकालाई प्रचण्ड माधव समुहमा आउन आग्रह गरे ।

    त्यसै गरी ओली पक्षका नेता प्रदेश सभा सदस्य रामजी घिमीरेले सर्वेाच्चको फैसलाले प्रश्नहरु खडा गरेको बताए उनले कार्यकारीको अधिकार सर्वेाच्चले रोकनु शक्ति पृथकीकरणको व्यवस्थाको अस्वीकार गरेको बताउदै जनताको सार्वभौ सत्तालाई सर्वोच्चले चुनौती दिएको समेत उल्लेख गरे । उनले ओलीको कदमको बचाउ गर्दै ६४ प्रतिशतको बहुमत प्राप्त गरेको सरकारले संसदिय व्यवस्था अनुसार संसद विघटन गरेको बताए । उनले भने बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था हो ?

    जनता समाजवादी दलका प्रमुख सहचेतक सन्तोष पाण्डेले सर्वेाच्चले गरेको निर्णयलाई स्वागत गर्दै ओली सरकारको स्वइच्छाचारी कदमले मुलुक अन्यौलको अवस्थामा आएको बताए । उनले सर्वेाच्चको आादेशले ल्ुम्बीनी प्रदेशवासीमा उत्साह आएको बताउदै अब आउने नेतृत्वले जनताको चाहाना अनुसार काम गर्नु पर्ने उल्लेख गरे । आवश्यक परे हाम्रो दल सरकार परिवर्तन गर्ने बताएका छन् ।

    लुम्बिनी प्रदेश कानुन आयोगका सदस्य खुमानन्द पौडेलले अबको बाटो प्रधान मन्त्रीले १३ दिन भित्र बैठक आवाहन गरी संसद भित्रबाट विश्वासको मत लिनु पर्ने बताए । उनले बहुमतको प्रधानमन्त्रीले अन्य विकल्प हुदाहुदै संविधान विपरीत संसद विगठन गरेको हुदा सर्वोच्चले अन्य विकल्पमा जानु भनेर संसद पुर्नेस्थापना गरेको बताए ।

    नेपाल बार तुल्सीपुर इजलास बुटबलका अध्यक्ष जोग बहादुर खत्रीले प्रधानमन्त्री ओलीले नैतीकताको आधारमा तत्काल राजीनामा दिई बाटो खुला गरीदिनु पर्नेमा जोड दिए । सर्वेाच्चले उचित फैसला गरेकोले मुलुकलाई अराजकताबाट बचाएको जीकिर गरे ।

    सक्षरतामा बोल्दै राजनीतीक विश्लेषक घनश्याम पाठकले नेतृत्व परिवर्तनले जनताको जीवनस्तरमा खासै तात्वीक भिन्नता नहुने बताएका छन् । संसद पुनस्थापना पछि संसदको किनबेचले मुलुक सहि गतिमा नबढ्ने ठोकुवा गरे । हरेक ठाँउमा संविधान उल्लगन गरीएको बताउदै संविधान विपरीत अगाडी बढ्दा मुलुकले सहि गति नपाउने बताए ।

    साक्षता कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्नन भएको थियो । कार्यक्रममा न्यूज २४ का संपादाता शिव डुम्रेललाई कानुन कल्याण परिषद् बुटवलको अध्यक्षमा निर्बाचित भएकोमा सम्मान गरीएको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑