कपिलवस्तु,फागुन ११ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको हुनले जनता समाजवादी पार्टी कपिलवस्तु काे अध्यक्ष शैलेन्द्र कुमार यादव काे अगुवाइमा मायादेवी गाउपालिका वडा न ं ३ फुलिका चाैक मा दिप प्रज्ज्वलन गरेर खुसियाली मनाइएका छन ।
सर्वोच्च अदालत ले स्वागत याेग्य निर्णय गरेको हुनले जनता समाजवादी पार्टी कपिलवस्तु ले पनि स्वागत गरेको अध्यक्ष शैलेन्द्र कुमार यादव ले काेणसभा मा बाेल्नु भयो ।
दिप प्रज्ज्वलन कार्यक्रममा जसपा कपिलवस्तु का अध्यक्ष शैलेन्द्र कुमार यादव , नवीन चाैधरी , रजिन्द्र यादव , विनाेद पाल लगायत अन्य व्यक्तिहरु काे सहभागी रहेको थियो ।