• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २२, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपाली केटी अरबी केटा सँग मस्ती गर्दै गर्दाको भिडियो सार्बजनिक

      ४३ मिनेट अघि

      राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

      १४ घण्टा अघि

      एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

      १४ घण्टा अघि

      भाैतिक पुर्वाधारकाे दृष्टिले कपिलवस्तु याे देशको अत्यन्त पिछडिएको क्षेत्र हाे : प्रदेशसभा सदस्य के.सी

      १५ घण्टा अघि

      अस्पताल तथा स्वास्थ्यको महत्त्व कोभिड १९ ले चिनाईदियो: प्रदेशसभा सदस्य के सी [भिडियोसहित]

      १५ घण्टा अघि

      रचनात्मक काम द्वारा नमुना बन्दै धुर्कोटमा महिला उद्यम समुह

      १५ घण्टा अघि

      रैनादेवी छहरा गाउँपालिकामा कोविड अस्पताल उद्घाटन

      १६ घण्टा अघि

      शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

      १६ घण्टा अघि

      कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा ७ वैशाखदेखि

      १७ घण्टा अघि

      नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री

      १७ घण्टा अघि

      प्रधानमन्त्री ओली गरे विप्लवको प्रशंसा

      १७ घण्टा अघि

      बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

      १८ घण्टा अघि

      रुपन्देही सुपर लिग क्रिकेट: न्यू होराइजन विजयी

      १८ घण्टा अघि

      नेता भट्टराईद्धारा दोभानका ‘आगलागीपीडितलाई पाँच लाख सहयोग’

      १८ घण्टा अघि

      सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

      १ दिन अघि
    in
    आज: २०७७ फागुन २२, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    अदालतले सही फैसला गर्छ भन्ने हाम्रो विश्वास छ-प्रचण्ड

  • बुटवल दैनिक
  • २०७७ फागुन ११, मंगलबार (१ हफ्ता अघि)
  • ६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाउने विश्वास व्यक्त गरेका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास आफूलाई रहेको बताएका हुन् ।

    ‘हामीलाई अदालतप्रति विश्वास छ । अदालतले संसद् पुनर्स्थापनाको पक्षमा फैसला सुनाउनेछ,’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद् विघटन गरेपछि आफूहरू नयाँ प्रकारको युद्धमा रहेको उनले बताए ।

    संसद् विघटनलाई प्रतिगमनको संज्ञा दिँदै अध्यक्ष प्रचण्डले अहिले भएको आन्दोलनलाई शान्तिपूर्ण युद्ध मान्नुपर्ने बताए । ‘५ पुसदेखि हामी नयाँ युद्ध लडिराखेका छौँ । अर्को पक्ष जसले यसलाई अपहरण गर्न खोजेको छ ७०–७१ वर्षको आन्दोलनका उपलब्धिलाई त्यो हतियार बन्द हुन खोज्छ । राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोजिँदै छ । हामी रक्तपातहिन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौँ,’ उनले भने ।

    धेरै दुःखले पार्टी एकतावद्ध गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले विभाजन गर्न ठूलो षड्यन्त्र भइहेको बताए । प्रचण्डले आफूहरूले एकतावद्ध भएर देशमा नयाँ आयाम ल्याउन खोजेको भए पनि प्रधानमन्त्री ओलीले पार्टीलाई फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजेको बताउनुभयो ।

    ‘पार्टी धेरै दुःखले एकतावद्ध गरिएको हो । धेरै मेहनत गरिएको हो । हामी सबैको समर्थन र योगदान त्यसमा छ । यसलाई विभाजन गर्ने निकै ठूलो षड्यन्त्र र कसरत अहिले भइरहेका छन्,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    नेपाली केटी अरबी केटा सँग मस्ती गर्दै गर्दाको भिडियो सार्बजनिक

    राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

    एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

    भाैतिक पुर्वाधारकाे दृष्टिले कपिलवस्तु याे देशको अत्यन्त पिछडिएको क्षेत्र हाे : प्रदेशसभा सदस्य के.सी

    अस्पताल तथा स्वास्थ्यको महत्त्व कोभिड १९ ले चिनाईदियो: प्रदेशसभा सदस्य के सी [भिडियोसहित]

    रचनात्मक काम द्वारा नमुना बन्दै धुर्कोटमा महिला उद्यम समुह

    समाचार

    नेपाली केटी अरबी केटा सँग मस्ती गर्दै गर्दाको भिडियो सार्बजनिक

    राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

    एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

    भाैतिक पुर्वाधारकाे दृष्टिले कपिलवस्तु याे देशको अत्यन्त पिछडिएको क्षेत्र हाे : प्रदेशसभा सदस्य के.सी

    बुटवल दैनिक बिशेष

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६६७ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३१ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६४० पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५२५ पाठक संख्या
  • ५.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४९६ पाठक संख्या
  • ६.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९६ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑