• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २२, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपाली केटी अरबी केटा सँग मस्ती गर्दै गर्दाको भिडियो सार्बजनिक

      १ घण्टा अघि

      राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

      १४ घण्टा अघि

      एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

      १४ घण्टा अघि

      भाैतिक पुर्वाधारकाे दृष्टिले कपिलवस्तु याे देशको अत्यन्त पिछडिएको क्षेत्र हाे : प्रदेशसभा सदस्य के.सी

      १५ घण्टा अघि

      अस्पताल तथा स्वास्थ्यको महत्त्व कोभिड १९ ले चिनाईदियो: प्रदेशसभा सदस्य के सी [भिडियोसहित]

      १५ घण्टा अघि

      रचनात्मक काम द्वारा नमुना बन्दै धुर्कोटमा महिला उद्यम समुह

      १६ घण्टा अघि

      रैनादेवी छहरा गाउँपालिकामा कोविड अस्पताल उद्घाटन

      १६ घण्टा अघि

      शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

      १७ घण्टा अघि

      कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा ७ वैशाखदेखि

      १७ घण्टा अघि

      नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री

      १८ घण्टा अघि

      प्रधानमन्त्री ओली गरे विप्लवको प्रशंसा

      १८ घण्टा अघि

      बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

      १८ घण्टा अघि

      रुपन्देही सुपर लिग क्रिकेट: न्यू होराइजन विजयी

      १८ घण्टा अघि

      नेता भट्टराईद्धारा दोभानका ‘आगलागीपीडितलाई पाँच लाख सहयोग’

      १८ घण्टा अघि

      सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

      १ दिन अघि
    in
    आज: २०७७ फागुन २२, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    सामुदायीक वनमा लागेको आगो स्थानियले निभाए, बस्ती जोगाउन सफल

  • थम्मन थापा
  • २०७७ फागुन ११, मंगलबार (१ हफ्ता अघि)
  • ७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर
    गलकोट,
    सोमबार दिउँसोदेखि गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायीक वनमा लागेको आगो निभाइएको छ । सामुदायीक वनका उपभोक्ताहरूको सक्रियतामा आगो नियन्त्रण गरिएको ठूलाचौर महिला सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष थुम कुमारी थापाले जानकारी दिइन । आगोलागीको कारण गलकोट नगरपालिका वडा नं ५ को दानसिङ डाँडा सामुदायीक वन, गगनपानी सामुदायीक वन र वडा नं ७ को ठुलाचौर सामुदायीक वनमा करोडौं रुपैयाँको क्षति भएको छ ।
    भैंसे दान्सिङ डाँडा सामुदायीक वन गलकोट नगरपालिका वडा नं ५ देखि सुरु भएको आगो गगनपानी सामुदायीक वन हुँदै छिमेकी वडाको ठुलाचौर सामुदायीक वन सम्म फैलिएको थियो । राती नै स्थानीयको व्यापाक सहभागितामा अग्नि रेखा निर्माण गरी आगो नियन्त्रण गरिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । ठुलाचौर सामुदायीक वनको मल्म खोलापारी देखि मान्दारा दानसिङ जोडने गोरेटो बाटो सफा गरि स्थानियले अग्नि रेखा निर्माण गरेका थिए । झण्डै २ सय जना मानिसले लाइनमा बसी स्याउला, बाल्टीमा पानी बोकेर आगो निभाउन सफल भएको ठुलाचौर सामुदायीक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले बताइन ।
    गलकोट नगरपालिका ७ मल्मका स्थानियले आफ्नो ज्यानलाई जोखिममा राखेर भिरालो जंगलमा रातको समयमा आगो निभाएको जनहित माध्यमिक विद्यालयका शिक्षक हिरा बहादुर थापाले बताए । मोवाइल र टर्च लाइटको साहारामा आगो निभाउन सफल भएको समाजसेवी बाबुराम थापाले बताए । राती नै स्थानियबासी जंगलमा आगो नियन्त्रण गर्न पुगेका थिए आगो मध्यरातमा नियन्त्रणमा आएको थियो । जंगलको नजिकै रहेको बस्ती खोलापारी, साहानिडाँडा, नरौदी र मान्दारा आगोको उच्च जोखिममा रहेका थिए । आगो झण्डै १७/१८ घण्टा पछि नियन्त्रमा आएको हो । आगोलागीको कारण दानसिङ डाँडा सामुदायीक वनको झण्डै ४० हेक्टर क्षेत्रफल, गगनपानी सामुदायीक वनको ५ हेक्टर र ठुलाचौर सामुदायीक वनको ८० हेक्टर जंगल जलेको छ । आगोलागी भएको खबर पाए लगत्तै स्थानिय र प्रहरीको सक्रियतामा आगो निभाउने प्रयास गरेपनि राती सम्म आगो नियन्त्रण बाहिर गएको थियो । आगो नियन्त्रण बाहिर गएपछि सामुदायीक वनको आसपासका बस्ती जोखिममा रहेका थिए ।
    वन क्षेत्रमा आगोलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी, वनमा रहेका रुख बिरुवा जलेर नष्ट भएका छन । आगोलागीले ३ वटा सामुदायीक वनमा करौडौं मूल्यको क्षति भएको छ । आगो निभाउन ईलाका प्रहरी कार्यालय गलकोट, गलकोट नगरपालिका वडा नं ५ हरिचौर, टेउवा, दानसिङ डाँडा, मान्दारा, सर्दाखेतका रातभर सक्रिय रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    नेपाली केटी अरबी केटा सँग मस्ती गर्दै गर्दाको भिडियो सार्बजनिक

    राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

    एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

    भाैतिक पुर्वाधारकाे दृष्टिले कपिलवस्तु याे देशको अत्यन्त पिछडिएको क्षेत्र हाे : प्रदेशसभा सदस्य के.सी

    अस्पताल तथा स्वास्थ्यको महत्त्व कोभिड १९ ले चिनाईदियो: प्रदेशसभा सदस्य के सी [भिडियोसहित]

    रचनात्मक काम द्वारा नमुना बन्दै धुर्कोटमा महिला उद्यम समुह

    समाचार

    नेपाली केटी अरबी केटा सँग मस्ती गर्दै गर्दाको भिडियो सार्बजनिक

    राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

    एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

    भाैतिक पुर्वाधारकाे दृष्टिले कपिलवस्तु याे देशको अत्यन्त पिछडिएको क्षेत्र हाे : प्रदेशसभा सदस्य के.सी

    बुटवल दैनिक बिशेष

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६६७ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३१ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६४० पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५२५ पाठक संख्या
  • ५.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४९६ पाठक संख्या
  • ६.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९६ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑