• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २२, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

      १२ घण्टा अघि

      एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

      १३ घण्टा अघि

      भाैतिक पुर्वाधारकाे दृष्टिले कपिलवस्तु याे देशको अत्यन्त पिछडिएको क्षेत्र हाे : प्रदेशसभा सदस्य के.सी

      १३ घण्टा अघि

      अस्पताल तथा स्वास्थ्यको महत्त्व कोभिड १९ ले चिनाईदियो: प्रदेशसभा सदस्य के सी [भिडियोसहित]

      १४ घण्टा अघि

      रचनात्मक काम द्वारा नमुना बन्दै धुर्कोटमा महिला उद्यम समुह

      १४ घण्टा अघि

      रैनादेवी छहरा गाउँपालिकामा कोविड अस्पताल उद्घाटन

      १५ घण्टा अघि

      शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

      १५ घण्टा अघि

      कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा ७ वैशाखदेखि

      १६ घण्टा अघि

      नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री

      १६ घण्टा अघि

      प्रधानमन्त्री ओली गरे विप्लवको प्रशंसा

      १६ घण्टा अघि

      बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

      १७ घण्टा अघि

      रुपन्देही सुपर लिग क्रिकेट: न्यू होराइजन विजयी

      १७ घण्टा अघि

      नेता भट्टराईद्धारा दोभानका ‘आगलागीपीडितलाई पाँच लाख सहयोग’

      १७ घण्टा अघि

      सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

      १ दिन अघि

      सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

      १ दिन अघि
    in
    आज: २०७७ फागुन २२, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बैंक

    शाइन रेसुङ्गा बैंक १३ बर्षमा प्रवेश,केन्द्रीय कार्यालय पनि आफ्नै भवनमा स्थानान्तरण हुदै

  • बुटवल दैनिक
  • २०७७ फागुन ११, मंगलबार (१ हफ्ता अघि)
  • ६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल,
    बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंक लि.मंगलबारदेखि आफ्नै भवनबाट कारोवार सुरु गर्ने भएको छ ।

    स्थापनाको १२ बर्ष पुरा गरी १३ बर्ष प्रवेशसँगै बैंकले फागुन ११ गते मंगलबारदेखि बुटवल–११ कालिकानगर स्थित आफ्नै भवनबाट कारोवार सुरु गर्नुकासाथै केन्द्रीय कार्यालयसमेत स्थानान्तरण गर्ने तयारी गरेको हो ।

    १३ औं बर्ष प्रवेशको पुर्वसन्ध्यामा बैंकले आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराएको हो ।

    २०६५ साल फागुन ११ गते ६ करोड चुक्ता पूँजीबाट कारोवार सुरु गरेको बैंक मंगलबारदेखि बुटवलको कालिकानगरमा करिब २० करोडको लगानीमा निर्माण भएको आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्न लागेको बैंकका अध्यक्ष थानेश्वर पौडेलले जानकारी दिनुभयो ।

    स्थापना भएको १२ बर्षमै काठमाण्डौ बाहिर केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको एक मात्रै विकास बैंक बन्न सफल भएको भन्दै अध्यक्ष पौडेलले बैंकको लगानी तथा कारोबार मध्ये ९९.९९ प्रतिसत लुम्बिनी प्रदेशकै योगदान रहेको बताउनुभयो ।

    चुक्ता पुँजी ३ अर्ब ४० करोड र जगेडा कोष ७२ करोड गरी कूल पुँजीकोष ४ अर्ब १२ करोड पुगेको बैंकको लुम्बिनी प्रदेशका १० जिल्ला सहित काठमाण्डौ,पोखरा,चितवन, धनगढी,महेन्द्रनगर ६८ वटा शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    बैंक सम्बन्धि थप

    राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

    एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

    भाैतिक पुर्वाधारकाे दृष्टिले कपिलवस्तु याे देशको अत्यन्त पिछडिएको क्षेत्र हाे : प्रदेशसभा सदस्य के.सी

    अस्पताल तथा स्वास्थ्यको महत्त्व कोभिड १९ ले चिनाईदियो: प्रदेशसभा सदस्य के सी [भिडियोसहित]

    रचनात्मक काम द्वारा नमुना बन्दै धुर्कोटमा महिला उद्यम समुह

    रैनादेवी छहरा गाउँपालिकामा कोविड अस्पताल उद्घाटन

    समाचार

    राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर- नेपाली कांग्रेसका युवा नेत धिरज गुप्ता

    एचिभर्स एकेडेमीमा बस्यालको अध्यक्षतामा बाल क्लबको गठन

    भाैतिक पुर्वाधारकाे दृष्टिले कपिलवस्तु याे देशको अत्यन्त पिछडिएको क्षेत्र हाे : प्रदेशसभा सदस्य के.सी

    अस्पताल तथा स्वास्थ्यको महत्त्व कोभिड १९ ले चिनाईदियो: प्रदेशसभा सदस्य के सी [भिडियोसहित]

    बुटवल दैनिक बिशेष

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६६७ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३१ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६३९ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५२४ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९६ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४९५ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑