• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      २ घण्टा अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ५ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / खेलकुद

    दोस्रो राष्ट्रपति रनिंग शिल्ड छनौट प्रतियोगिता सोमबार समापन

  • बुटवल दैनिक
  • २०७७ फागुन १०, सोमबार (२ साल अघि)
  • ६४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    बुटवल फाल्गुन १०,
    बुटवल उपमहानगरपालिका अन्तर्गत बुटवल नगर खेलकुद विकास समितिद्वारा आयोजित दोस्रो राष्ट्रपति रनिंग शिल्ड छनौट प्रतियोगिता २०७७ सोमबार समापन भएको छ ।
    उक्त समापन समारोहमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले सुसंस्कृत समाज निर्माणमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले बुटवल उपमहानगरपालिकाले भावी दिनहरुमा राष्ट्रपति रनिंग शिल्डमा भएका कमि कमजोरीहरुलाई न्युनिकरण गरि खेलकुदको विविधिकरण र विशिष्टिकरण गर्दै लैजानेमा जोड दिदै बुटवल उपमहानगरपालिकाले विभिन्न उमेर समुहका नगरवासीलाई लक्षित गरि ४ स्थानमा खुल्ला जिम निर्माण गरेको र यसलाई विस्तार गर्दै अगाडी बढने धारणा बताउनु भयो ।
    राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता २०७७ मा कालिका मानवज्ञान मा. वि. १२ स्वर्ण, ५ कास्य र ४ रजत गरि जम्मा २१ पदक प्राप्त गरि दोस्रो राष्ट्रपति रनिंग शिल्ड विजेता बनेको छ । नवीन औधोगिक कदर बहादुर रिता मा. वि. ले ४ स्वर्ण, ९ कास्य र ७ रजत गरि २० पदक सहित द्वितीय भएको छ भने न्यु होराइजन मा. वि. ४ स्वर्ण, ४ कास्य र ३ रजत पदक गरि ११ पदक प्राप्त गरि तृतीय स्थान प्राप्त गरेको छ ।
    छात्र भलिबल तर्फ मणिमुकुन्द मा. वि., छात्रा भलिबल तर्फ एभरेष्ट मा. वि. र छात्रछात्रा कबड्डी तर्फ न्यु होराइजन मा. वि. ले स्वर्ण पदक प्राप्त गरेको नगर खेलकुद विकास समितिका सदस्य प्रेम बहादुर बस्नेतले बताउनुभयो ।
    नगर खेलकुद विकास समितिका संयोजक नन्द बहादुर काउचाको अध्यक्षतामा सदस्य सचिव बिष्णुहरि ज्ञवालीको संचालनमा सम्पन्न समापन समारोहमा विजेता, उप विजेता विद्यालय तथा खेलाडीलाई नगर प्रमुख शिवराज सुवेदी, उप प्रमुख गुमादेवी आचार्य, वडा न. १६ का वडा अध्यक्ष एवं प्रवक्ता रामप्रसाद रेग्मी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, सामाजिक समिति सभापति सीता थापा लगायतले मेडल तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
    समापन कार्यक्रममा नहरपुर मा. वि.का प्र. अ. एवं नगर शिक्षा समितिका सदस्य धनिश्वर गौतम, मदरल्याण्ड स्कूलका प्राचार्य एवं नगर खेलकुद विकास समिति सदस्य मणिराम भण्डारी, नवीन थापा सारु लगायतले मन्तब्य व्यक्त गर्नु भएको थिया ।.
    खेलकुद समापन कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्यहरु प्रेम बहादुर बस्नेत, मणिरत्न भण्डारी, नविन थापा सारु, अशोक गुरुङ्ग, उमेश थापा, अर्जुन घिमिरे, गंगाराम सुनार, विजय कुवँर, शर्मिला खड्का, पवित्रा ज्ञवाली र सदस्य सचिव कोपिला ज्ञवाली लगायतले खेलमा सहजिकरण गर्नुभएको थियो ।

    फेसबुकमा पछ्याउनुहोस्

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑