• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १३, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      गायिका अञ्जु पन्तले गरिन् विवाह

      ९ घण्टा अघि

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

      १० घण्टा अघि

      गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

      २१ घण्टा अघि

      कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

      १ दिन अघि

      मानहुँकोटको सडकखण्ड कालोपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग

      १ दिन अघि

      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाप्रति जनता समाजवादी पार्टीद्वारा मायादेवीमा दिप प्रज्वलन

      १ दिन अघि

      कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना

      १ दिन अघि

      पश्चिम नवलपरासीको महेशपुर-ठूठीबारी सिमावर्ती क्षेत्रमा किनमेल गरी काँध र टाउकामा गुन्टा बोकेर

      १ दिन अघि

      सर्वोच्च अदालतको फैसला- प्रतिनिधिसभा पुनःस्थापना

      १ दिन अघि

      सुन चाेर्ने दुई जना व्यक्ति पक्राउ

      १ दिन अघि

      अदालतले सही फैसला गर्छ भन्ने हाम्रो विश्वास छ-प्रचण्ड

      १ दिन अघि

      प्रधानमन्त्री ओलीले मनाए ७०औँ जन्मदिन

      १ दिन अघि

      सामुदायीक वनमा लागेको आगो स्थानियले निभाए, बस्ती जोगाउन सफल

      १ दिन अघि

      गलकोटमा ३ सामुदायीक वनमा आगोलागी आगो नियन्त्रण बाहिर हुँदा स्थानिय चिन्तित

      १ दिन अघि

      रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १३, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / आर्थिक

    खाल महिला उद्यम समुहद्वारा सामुहिक तथा ब्यक्तिगत उपहार प्रदान कार्यक्रम सम्पन्न

  • बुटवल दैनिक संवाददाता
  • २०७७ फागुन १०, सोमबार (२ दिन अघि)
  • ११८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    धुर्कोट,धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सिर्जनसिल सामुदायिक बिकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा न ०१ नयागाउमा गठित खाल महिला उद्यम समुह द्वारा प्रती सदस्य ३० का दरले २८ जना सदस्यले ८४० जम्मा गरि खाल प्रा बिमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थी विशाल थापालाई एक कार्यक्रमका बिच शैक्षिक सामाग्री १/१ दर्जन कापी र पेन्सिल १ प्याकेट कलर उपहार प्रदान गर्नुभएको छ।

    भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै समुहमा हेफर आधारशिला तालिम सम्पन्न भएपछी समुहका सबै सदस्यले उपहार प्रदान गर्ने सामुहिक प्रतिवद्धता गरे बमोजिम बुबा आमा गुमाएका आर्थिक अबस्था कमजोर भएको धुर्कोट गाउपालिका ०२ पिपलधारा निबासी हाल मावल परिबार मालारानी गाउपालिका वडा नं २ गर्छामा हजुर आमा सङ्ग बस्दै आएका खाल प्रा बि का विद्यार्थी विशाल थापालाइ हौसला र थप उर्जा प्रदान गर्न सामुहिक उपहार गरिएको समुह अध्यक्ष सर्मीला खत्रीले जानकारी दिनुभयो।

    तेस्तै ब्यक्तिगत कार्ययोजना अन्तरगर्त सोही समुहकि उपाअध्यक्ष सीता बन्जाडेले सोही विद्यार्थी लाई ९०० बराबरको १ झोला १/१ जोर जुत्तामोजा उपहार गर्नु भएको छ ।

    उपहार प्रदान कार्यक्रम मा बोल्दै खाल प्रा बि का प्र.अ. थानेस्वर फुल्देल ले मानिस भएर थोरै भए पनि अरुलाइ सहयोग गरियो भनी समाज परिवर्तन गर्न सकिन्छ। समाजमा पनि उदाहरण काम गरेको यो हौसला उत्साह देख्दा परिबर्तन आफै बाट सुरुवात गर्नको लागि अनुरोध गर्नु भयो आर्थिक अबस्था कमजोर भएकोलाई बास्तबिक आबस्यकताको पहिचान गरि उपहार गरिएको समुहका सम्पुर्ण सदस्यहरुले बताउनु भएको छ ।

    खाल महिला उद्यम समुह की अध्यक्ष सर्मिला खत्रीको अध्यक्षता समुहकी सहसचिव गोमा के सि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमा समुहकी उपाध्यक्ष सीता बन्जाडे, कोषाअध्यक्ष सरिता खत्री, खाल प्रा बिको प्र अ थानेस्वर फुल्देल र परियोजनाका सामुदायिक सहजकर्ता बिष्णु कुवर को शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन समूह कि सचिब सरस्वता बन्जाडे ले गर्नु भएको परियोजनाका सहजकर्ता बिष्णु कुवर ले जानकारी दिनु भएको छ ।।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    मानहुँकोटको सडकखण्ड कालोपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग

    संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाप्रति जनता समाजवादी पार्टीद्वारा मायादेवीमा दिप प्रज्वलन

    समाचार

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    बुटवल दैनिक बिशेष

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    ‘अदालतमाथि सरकारी धम्की बन्द गर’ भन्दै बुटवलमा प्रदर्शन

    पत्रकार ज्ञवाली आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२० पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८८ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८१ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६४ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑