• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      २ घण्टा अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ५ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / धर्म संस्कृति

    तिलोत्तमाको गुरुकुलका छात्रहरु प्रविधि मैत्री शिक्षा लिँदै

  • बुटवल दैनिक संवाददाता
  • २०७७ फागुन १०, सोमबार (२ साल अघि)
  • ६७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    चक्रपाणी डुम्रे, तिलोत्तमा ।
    रुपन्देहीको तिलोत्तमा –१ नयाँमिल देवीस्थानमा अवस्थित श्री दुर्गा वैदिक संस्कृत विद्यापीठ का छात्रहरु पूर्वीय संस्कृत वाङमयका विषयहरुको साथमा आधुनिक विषयहरु पनि अध्ययन गरिरहेका छन् । संस्कार , संस्कृति र संस्कृतको उत्थान गर्ने उद्देश्यका साथ स्थापित विद्यापीठमा आजको प्रविधिमैत्री युगलाई मध्यनजर गर्दै संस्कृत शिक्षालाई पनि प्रोजेक्टर र कम्प्युटर का माध्यमबाट अध्ययन गराउँदा विद्यार्थीहरुको क्षेमता वृद्धि भएको विद्यापीठका प्राचार्य श्यामप्रसाद अर्यालले जानकारी दिनु भयो ।

    फेसबुकमा पछ्याउनुहोस्

    विद्यापीठमा संस्कृत शिक्षा अन्तर्गत शुक्लयजुर्वेद, व्याकरण, कर्मकाण्ड र संस्कृत भाषा तथा आधुनिक शिक्षा तर्फ अग्रेजी, गणित,नेपाली, सामाजिक विषयका साथै कम्प्युटर समेत अध्ययन भइरहेको छ । यसका अतिरिक्त ध्यान, सत्संग, दर्शन ,पुराण, कविता लेखन, निबन्ध लेखन, वतृक्तकलाको विकास, खेलकुद आदि क्रियाकलापहरु नियमित गर्न पाउदा आफूलाई निकै खुसी महशुस भएको कक्षा १० का छात्र विष्णु रेग्मीले बताए ।

    वि.स.२०५३ सालमा स्थापित विद्यापीठ श्री दुर्गा वैदिक परमान्द सन्न्यास आश्रमद्वारा संचालित छ । आश्रममा शिक्षा , आवास र भोजनको निःशुल्क सुविधा रहेको आश्रमका पीठाधिश श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले जानकारी दिनु भयो । उहाँका अनुसार समय समयमा हुने महायज्ञमा संकलित रकम र विभिन्न दाताहरुको सहयोगमा स्थापित अध्यक्षकोष र मुष्टिदान बाट गुरुकुल संचालित रहेको छ ।

    आश्रममा रुपन्देही , पाल्पा, स्याङ्जा, गुल्मी, अर्धाखाची, नवलपरासी, कपिलवस्तु , डोल्पा, दैलेख , झापा लगायत विभिन्न जिल्लाहरु बाट समेत गरी १०० जना विद्यार्थी वटुकहरुले अध्ययन गरिरहेको आश्रम व्यवस्थापन समितिका अध्यक्ष खिमानन्द गौतमले जानकारी दिनु भयो ।
    कक्षा ६ देखि कक्षा १० सम्म संचालनमा रहेको विद्यापीठमा आगामी शैक्षिक सत्रबाट कक्षा ११ – १२ समेत संचालन गर्ने उद्देश्य रहेको आश्रमका सह–अध्यक्ष दुर्गा प्रसाद खरेलले जानकारि दिनु भयो ।

    नेपाल सरकारद्वारा स्वीकृत वेदविद्याश्रमको पाठ्क्रमका आधारमा गुरुकुल परम्परा अनुसार यस विद्यापीठमा अध्ययन अध्यापन भइरहेको छ । यश विद्यापीबाट अध्ययन गरेका विद्यार्थीहरुले राष्ट्रिय अन्र्तराष्ट्रिय स्त्तरमा कथा परवचन गर्ने ,विभिन्न विश्व विद्यालयका अध्ययन अध्यापन गराउनुका साथै ज्योतिष , कर्मकाण्ड, पत्रकारिता लगायतका क्षेत्रमा रहि संस्कृत एवं धर्म संस्कृतिको जर्गेनाका लागिरहेको आश्रम व्यवस्थापन समितिले जनाएको छ ।

     

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    धर्म संस्कृति सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑