९ फागुन महेशपुर । पश्चिम नवलपरासीको सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा पेट्रोल, डीजल अवैध रुपमा तस्करी भई रहेको छ ||
नेपाल आयल निगमले भारतीय सवारी साधनलाई नेपाली भूमिमा तेल भर्न कडाइ गरे पनि सीमा क्षेत्रका पम्पहरु ले तस्कर हरू को लगि जर्किन ,ग्यालिन तथा ड्रममा तेल दिने गारेका छान् |
सबै प्रादेशिक कार्यालय तथा सीमा क्षेत्रका कार्यालयहरुलाई विषेश परिपत्र गर्दै निगमले सीमावर्ती क्षेत्रका पम्पबाट भारतीय सवारी साधनमा इन्धन भर्ने र बिक्री गारने सीमा तोकेको हो भने सीमा क्षेत्रका पम्पहरु ले तस्करीहरू को लगि भने छूट गरेका छ |
भारतबाट नेपालतर्फ आउने नवालपरासीको भुजहवा , रामपुरवा,महेशपुर, गेरामी, गोपलपुर, लगायत का सीमा नाका देखी मिलोमतो अवैध रुपमा लत्ता कपडा, सुर्ती, पानपराग, राग़ भैसी,मटर, पेट्रोल,डीजल,लगायतका सामानहरु अहिले ब्यापक रुपमा तस्करी फष्टाएको छ।
हाल भारतीय बजारमा भन्दा नेपालमा पेट्रोल ३५.२९ र डिजेल ४१.४३ रुपैयाँ सस्तो छ । खुला सीमा र मूल्यअन्तरका कारण सीमावर्ती क्षेत्रमा पेट्रोल, डीजल तस्करी बढ्दै गई रहेको छ ।