• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      ५२ मिनेट अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ४ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / जीवनशैली

    सुर्योदय किशोरी समुहको खाना पकाउने प्रतिस्पर्धा

  • नगेन्द्र केसी
  • २०७७ फागुन ८, शनिबार (२ साल अघि)
  • ८४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • फाईल तस्विर

    शुध्दाेधन, फागुन ८ ।

    फेसबुकमा पछ्याउनुहोस्

    शुध्दाेधन गाउँ पालिका ७ खुनगाँउ स्थित सुर्याेदय किशोरी समुहकाे आयोजनामा दलित सामाजिक विकास केन्द्र बुटवलको सहयोगमा उर्लदाे सय करोड अभियानको अवसरमा किशोर किशोर बिच खाना बनाउने कार्यक्रम शनिबार एक समारोहबीच सम्पन्न भएको छ।
    समुहका सदस्य सबिता बरहीकाे अध्यक्ष्ाताम शुध्दाेधन गाउँ पालिका७ का वडा सदस्य किसोरकुमार चौधरीको प्रमुख्यातामा भएको किशटकार्यक्रममा किशोरीले मात्रै खाना बनाउने चलनचल्ती पुर्खा देखि आइरहेको हुदा सुर्याेदय किशोरी समुहले किशोरीले मात्रै खाना बनाउन नभइ किशोरले पनि खाना पकाउनु पर्ने भनी किशोर किशोर हरु काे खाना पकाउने प्रतिस्पर्धा कार्यक्रम राखिएको हो।कार्यक्रममा सचेतना मुलुक नृत्य गरि जनचेतनामूलक संदेश कार्यक्रम गरिएको थियो।उर्लदाे सय करोड क्रान्ति भनेकाे किशोरी महिला हिंसा विरुद्धको अभियान रहेको कार्यक्रम सञ्चालक सलिना मिश्राले कार्यक्रममाथि प्रकाश पार्दै बताइन्।उक्त कार्यक्रममा खाना बनाउने प्रतियोगितामा भगलापुर,मधुबनी,र खुनगाँउका समुहका किशोरहरुकाे प्रतिस्पर्धामा सहभागी भएका थिए।जसमा प्रथम स्थानमा समूह नः२ दोस्रो समूह नः१र तेस्रोमा समूह नः३ रहेका थियो।प्रतियोगिताका समुहहरु लाई पुरस्कार समेत वितरण गरिएको थियो।
    प्रमुख अतिथि किसोर कुमार चौधरी
    धर्म गुरु प्रमोद कुमार मिश्र आमासमुहका सचिव दिनु चौधरी सामाजिक परिचालक अवधेश बरही मिना चौधरी किशोरी ससक्तीकरण स्पेस्लिष्ट उपासना श्रेष्ठ बुबा समुहका सदस्य बैजनाथ यादव लगायतले शुभकामना मन्तब्य दिएका थियोे।
    समुहका सदस्य बबिता यादवको स्वागतमा र सलिना मिश्रकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    जीवनशैली सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑