• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १३, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता रामजी घिमीरे

      २४ मिनेट अघि

      नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

      ३८ मिनेट अघि

      कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

      ५३ मिनेट अघि

      गायिका अञ्जु पन्तले गरिन् विवाह

      १० घण्टा अघि

      स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

      ११ घण्टा अघि

      गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

      २३ घण्टा अघि

      कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

      १ दिन अघि

      मानहुँकोटको सडकखण्ड कालोपत्रेका लागि ग्राभेलको सट्टामा पहराको माटो प्रयोग

      १ दिन अघि

      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाप्रति जनता समाजवादी पार्टीद्वारा मायादेवीमा दिप प्रज्वलन

      १ दिन अघि

      कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना

      १ दिन अघि

      पश्चिम नवलपरासीको महेशपुर-ठूठीबारी सिमावर्ती क्षेत्रमा किनमेल गरी काँध र टाउकामा गुन्टा बोकेर

      १ दिन अघि

      सर्वोच्च अदालतको फैसला- प्रतिनिधिसभा पुनःस्थापना

      १ दिन अघि

      सुन चाेर्ने दुई जना व्यक्ति पक्राउ

      १ दिन अघि

      अदालतले सही फैसला गर्छ भन्ने हाम्रो विश्वास छ-प्रचण्ड

      १ दिन अघि

      प्रधानमन्त्री ओलीले मनाए ७०औँ जन्मदिन

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १३, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    एक्सपर्ट मिडियाकप भलिबल प्रतियोगिताको उपाधि आयोजक लुम्बिनी टिभिलाई

  • बुटवल दैनिक
  • २०७७ फागुन ७, शुक्रबार (५ दिन अघि)
  • ३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • फाईल तस्विर

    बुटवल । लुम्बिनी सामुदायिक टेलिभिजनले आयोजना गरेको एक्सपर्ट मिडियाकप भलिबल प्रतियोगिताको उपाधि आयोजक आफैले जितेको छ ।शुक्रबार सम्पन्न फाइनल खेलमा बुद्ध टेलिभिजनलाई २ शुन्यको सोझो सेटमा पराजित गर्दै लुम्बिनीले उपाधि जित्न सफल भएको हो । उपाधिसंगै आयोजक लुम्बिनी टेलिभिजनले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बुद्ध टेलिभिजनले नगद १५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    यस्तै राज्य टेलिभिजन तृतीय हुंदै नगद ५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगितामा ग्लोबल आवाज सान्त्वना भएको छ । प्रतियोगितामा अन्तिम चारमा पुग्ने टिमले जर्सि समेत प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी लुम्बिनी टेलिभिजनका गोविन्द घर्ति भएका छन ।

    त्यस्तै लुम्बिनीकै विष्णु घिमिरे उत्कृष्ट स्पाईकर, दिपु मगर उत्कृष्ट सेटर, अनुशासित खेलाडी विकास पराजुली र बुद्ध टेलिभिजनका दिनेश श्रेष्ठ उत्कृष्ट व्लकर हुंदै कप मेडल र नगद १ हजार पुरस्कार प्राप्त गरेका छन ।

    प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिम तथा उत्कृष्ट खेलाडीहरुलाई लुम्बिनी टेलिभिजनका अध्यक्ष एजाज आलम, प्रतियोगिताका प्रायोजक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कप, मेडल प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए ।

    टेलिभिजनका अध्यक्ष एजाज आलमको अध्यक्षता तथा महासचिव दिनेश पाण्डेको संचालनमा भएको पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत केसीले संचारमाध्यम तथा संचारकर्मीबीच हुने मैत्रीपूर्ण प्रतियोगिताले सामीप्यता बढाउने बताए । खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेलकुदको विकासको लागि र मिडियाकर्मीहरुको रिफ्रेसको लागि पनि समयसमयमा यस्ता प्रतियोगिता हुन जरुरी रहेको बताए ।

    तिलोत्तमा २ योगिकुटी स्थीत मणिमुकुन्द भलिबल क्लबको खेल मैदानमा दुईदिनसम्म चलेको प्रतियोगितामा रुपन्देहीका १३ सञ्चार संस्थाहरुको सहभागिता रहेको खेल संयोजक विकास पराजुलीले बताए । प्रतियोगिताको विहीबार लुम्बिनी प्रदेशका पर्यटनमन्त्री लिला गिरीले उद्घाटन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता रामजी घिमीरे

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    गए राति बुटवल जितगढीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

    समाचार

    बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता रामजी घिमीरे

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    कसजुलाई मतदान गरी विजयी बनाउन अपिल

    गायिका अञ्जु पन्तले गरिन् विवाह

    बुटवल दैनिक बिशेष

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    ‘अदालतमाथि सरकारी धम्की बन्द गर’ भन्दै बुटवलमा प्रदर्शन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२० पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२० पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८८ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८१ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६४ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑