• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २३, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

      ४ घण्टा अघि

      कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

      ४ घण्टा अघि

      जंगबहादुर कहार काे निधन

      ५ घण्टा अघि

      देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

      ६ घण्टा अघि

      गुल्मेली चेली देवी पाण्डे बनिन् पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी

      ६ घण्टा अघि

      ‘हे मेरी मायालु ’को म्युजिक भिडियो सार्वजनिक हुन दुई दिन मात्रै बाकी

      ७ घण्टा अघि

      शुध्दाेधनमा कोभिड-१९ रोग बिरुद्ध खोप

      ८ घण्टा अघि

      बाँकेमा टिप्पर आतंकः प्रधानाध्यापकको मृत्यु बिद्यार्थी आन्दोलीत

      ९ घण्टा अघि

      पर्दाभित्रकी फुलन्देकी आमा को हुन् त वास्तविक रुपमा चिन्नुहोस ।

      ९ घण्टा अघि

      सर्वोच्चको फैसलासँगै ब्यूँतियो नेकपा एमाले र माओवादी केन्द्र

      ९ घण्टा अघि

      रहेनन् कन्चन आज यो संसार छोडेर सधैको लागि बिदा भए

      ९ घण्टा अघि

      नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा पाठक

      ९ घण्टा अघि

      इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश

      ९ घण्टा अघि

      २५ वर्षपछि मेलम्चीकाे पानी काठमाडाैं आयाे

      ९ घण्टा अघि

      मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार अन्तर्गत खोर ब्यबस्थापन र बाख्रा पालन सम्बन्धि तालिम सञ्चालन

      १४ घण्टा अघि
    in
    आज: २०७७ फागुन २३, आईतबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    भागरथी केसमा पक्राउ किशोरको उमेरबारे प्रहरी अन्यौलमा

  • बुटवल दैनिक
  • २०७७ फागुन ६, बिहिबार (२ हफ्ता अघि)
  • १६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • फाईल तस्विर

    काठमाडाैं :- विद्यालयबाट घर फर्कनेक्रममा हत्या गरिएकी किशोरी भागरथीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार सार्वजनिक गरेको किशोरको उमेरबारे प्रहरी नै अन्यौलमा देखिएको छ। बुधबार किशोरलाई सार्वजनिक गर्दै प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले उनको उमेर अन्दाजी १८ बताएका थिए।

    तर प्रहरी प्रधान कार्यालयको समाचार कक्षको समाचार बुलेटिनमा आरोपीको उमेर १६ उल्लेख छ।

    बुलेटिनमा भनिएको छ‘ दोगडाकेदार गाउँपालिका(७ बस्ने करिब १८ वर्षीया भागरथी भट्टलाई जबरजस्ती करणी पछि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।’

    अपराधमा उमेर

    अपराधमा यदि उनी १८ वर्षको भए बालिग मानिन्छ र सोही अनुसार अनुसन्धान र मुद्दा प्रक्रिया अगाडि बढ्छ। १८ मुनीको भए बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिकाको परिभाषाभित्र पर्छन्। बालबालिकाको हकमा पक्राउ, हिरासतदेखि सजाय भए पनि सजायको प्रकृति नै फरक हुन्छ।

    १८ वर्ष उमेर नपुगेकोका हकमा बाल अदालतमा सुनुवाइ गर्नुपर्ने ऐनमा व्यवस्था छ। जिल्ला प्रहरी कार्यालय बैतडीले आरोपित किशोरलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको छ।

    १८ वर्ष भन्दा कम उमेरकालाई हिरासतमा राख्न पाइँदैन। निगरानी कक्षमा राख्नुपर्ने कानुनी प्रावधान छ। अपराधमा संलग्नताको अनुसन्धानमा समेत १८ वर्ष मुनीको बालबालिकाको हकमा छुट्टै इकाई गठन गर्नुपर्ने यदि इकाई नभए सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रहरीले अनुसन्धान गर्ने तर ती अधिकृत बाल न्याय सम्बन्धी तालिम प्राप्त हुनुपर्ने कानुनी प्रावधान छ।

    १८ वर्ष नाघेका अभियुक्तको हकमा पुर्पक्षका लागि कारागार पठाउन सकिन्छ। तर १८ वर्ष भन्दा तलको हकमा बाल सुधार गृह पठाउनुपर्छ।

    बालबालिका सम्बन्धी ऐनले सजायमा समेत १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरको हकमा उमेर पुगेका व्यक्तिले पाउने सजायको दुई तुहाई मात्र पाउने व्यवस्था गरेको छ।

    ऐनले विचाराधीन बालबालिकाको परिचय खुल्ने कुनै पनि गतिविधि गर्न बन्देज गरेको छ। तर प्रहरीले बुधवार पत्रकार सम्मेलन गर्दा आरोपी किशोरसँग वयष्कझै व्यवहार गर्दै पत्रकार सम्मेलनमा ल्याएर सार्वजनिक गर्ने, उनी अध्ययनरत विद्यालय र कक्षा र उनी बस्ने स्थान समेत सार्वजनिक गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

    कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

    जंगबहादुर कहार काे निधन

    देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

    गुल्मेली चेली देवी पाण्डे बनिन् पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी

    ‘हे मेरी मायालु ’को म्युजिक भिडियो सार्वजनिक हुन दुई दिन मात्रै बाकी

    समाचार

    लमजुङ प्रहरीको लागु औषध अप्रेसन; छुट्टाछुट्टै ठाउँबाट लागु औषध सहित २ जना पक्राउ

    कपिलवस्तु मा १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

    जंगबहादुर कहार काे निधन

    देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु

    बुटवल दैनिक बिशेष

    प्राध्यापन सेवाबाट निवृत्त डा. बाबुराम ज्ञवालीलाई बुटवल बहुमुखीमा विदाई

    शुद्धोधन साहित्य महोत्सव भब्यताका साथ फर्साटिकरमा सम्पन्न

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६७४ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३५ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६४९ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५३४ पाठक संख्या
  • ५.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २५०७ पाठक संख्या
  • ६.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २५०२ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑