• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १२, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सलमान नेपाल नआउने भएपछि सालिन व्यक्तीत्व नेपाली वैज्ञानिक महावीर पुनले युरोपबाटै कसे यस्तो कडा व्यंग्य

      २३ मिनेट अघि

      भारतीय खेलमैदानबाटै बालेनलाई यसरि दिए बधाई

      ३६ मिनेट अघि

      बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

      १ घण्टा अघि

      भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

      १ घण्टा अघि

      को हुन् चर्चित गायिका मेलिना राईको जिवनसाथी ? (हेर्नुस् )

      १ घण्टा अघि

      नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

      १ घण्टा अघि

      कठै बरा!! दुई खुट्टा छैनन् तर छोरिलाई ढाडमा बोकेर काममा जान्छिन् ,घर पुग्दा यस्तो बिजोक रहेछ, हेर्नुस् भिडियो

      १ घण्टा अघि

      अमेरिकी राष्ट्रपतिलाई चीनको चेतावनी- हामी आगो हौं, आगोसँग खेल्दा आफ्नै….

      २ घण्टा अघि

      करोडको गाडी चढेर जनताको समस्या देखिदैँन , आफ्नो पुरानो बाइक चद्छु : हर्क साम्पाङ

      २ घण्टा अघि

      अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

      ३ घण्टा अघि

      बाबुआमा मजदुरी गर्छन्, एउटा खुट्टा छैन् हिडेरै स्कुल पुग्छिन्

      ३ घण्टा अघि

      अभिनेत्री ज्याकलीनका कारण नेपाल आउन ठिक्क परेका अभिनेता सलमान खानको ‘दबंग टुर’ सर्‍यो

      ३ घण्टा अघि

      दुखद घटना: नेपालगञ्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना

      ३ घण्टा अघि

      बर्दियामा मान्छे खाने बाघ फेरी निस्कियो, हेर्दा हेर्दै ५४ बर्षिया आमालाई बाघले खा’यो (भिडियो हेर्नुस)

      ३ घण्टा अघि

      आज २०७९ साल जेठ १२ गते, बिहीवार, २६ मे २०२२ को राशिफल

      ४ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १२, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    भागरथी हत्याको कारण- पारिवारिक रिसिबी र लागुऔषधको नशा

  • बुटवल दैनिक
  • २०७७ फागुन ५, बुधबार (१ साल अघि)
  • १४५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका- ७ की भागरथी भट्टको २१ माघ दिउँसो लवलेकको सुनसान जंगलमा बलात्कारपछि हत्या भएको थियो ।

    फेसबुकमा पछ्याउनुहोस्

    हत्या अभियोगमा भागरथीकै छिमेकी दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अनुसार पक्राउ परेका भट्ट गाँजा सेवनकर्ता रहेको खुलेको छ । ‘कहिलेकाहीँ खाने भनेर उसले हामीलाई बताएको छ,’ उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’

    निर्जन जंगलको बीचमा पुगेपछि भागरथीलाई दिनेशले जबर्जस्ती गर्न खोजेका थिए । भागरथीले चिच्याएर प्रतिकार गरेपछि उनले भागरथीलाई धकेलिदिएका थिए । डिलमुनि लडेपछि प्रतिकार गर्न नसकेकी भागरथीलाई बलात्कारपछि भट्टले घाँटी थिचेर मारेको प्रहरीले दाबी गरेको छ ।

    सुवेदीका अनुसार पक्राउ परेका दिनेशले अभियोग स्वीकार गरेका छन् । भागरथीको हत्या गरेपछि दिनेश घरमै पुगेका थिए । भागरथीको हत्यारालाई कारबाही गर्न दबाब दिने स्थानीय व्यक्तिको समूहको अग्रपंक्तिमा समेत उनी सामेल थिए । हत्यारालाई कारबाही नभएसम्म मृतक भागरथीको शव नउठाउने भन्दै स्थानीयले प्रहरीमाथि दबाब दिएका थिए ।

    दिनेशलाई सुरुदेखि नै प्रहरीले निगरानीमा राखेको थियो । ‘उनलाई सोधपुछका लागि हामीले तारेख दिइरहेका थियौँ,’ सुवेदीले भने, ‘प्रमाण जुटेपछि नियन्त्रणमा लिएका हौँ ।’ पक्राउलगत्तै उनले अपराध अस्वीकार गरेका थिए । अभियुक्त दिनेश र मृतक भागरथी दुवै श्री सनातन धर्म माविमा पढ्थे । भागरथी १२ कक्षामा पढ्थिन् भने दिनेश ११ मा । उनीहरू दुवै कहिलेकाहीँ सँगै स्कुल जानेआउने समेत गर्थे ।

    भागरथीको हत्यापछि दिनेश घटनास्थल नफर्किएको प्रहरीको भनाइ छ । भोलिपल्ट भने उनी गोरु चराउन गएका थिए । त्यसपछि भागरथी हत्यारालाई कारबाही गर्न दबाब दिने आन्दोलनमा प्लेकार्ड बाकेर हिँडेका थिए ।

    प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले भने हत्यामा पारिवारिक दुश्मनीसमेत जोडिएको बताए । ‘पारिवारिक रिसइबी थियो भन्ने जानकारी आएको छ,’ उनले भने, ‘तर कस्तो र कहिलेदेखिको बेमेल हो भन्ने विस्तृत खुलेको छैन ।’

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सलमान नेपाल नआउने भएपछि सालिन व्यक्तीत्व नेपाली वैज्ञानिक महावीर पुनले युरोपबाटै कसे यस्तो कडा व्यंग्य

    भारतीय खेलमैदानबाटै बालेनलाई यसरि दिए बधाई

    बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

    भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

    नेपालका डोलबहादुर बने विश्वकै होचा किशोर, हेर्नुहोस

    अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

    समाचार

    सलमान नेपाल नआउने भएपछि सालिन व्यक्तीत्व नेपाली वैज्ञानिक महावीर पुनले युरोपबाटै कसे यस्तो कडा व्यंग्य

    भारतीय खेलमैदानबाटै बालेनलाई यसरि दिए बधाई

    बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

    भर्खरै दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईयो

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑