सर्जक महेन्द्र बिस्वकर्माको शब्द एबम गायक तथा संगीतकार बिमल डाँगीको संगीतमा माया चोखो छ नामक लोक दोहोरी गीत बजारमा आएको छ ।
चर्चित गायक पुस्कल शर्मा र बिष्णु माया पौडेलको आवाजमा रहेको गीत माया चोखो छ सांगीतीक बजारमा आएको छ ।
प्रियसी मुज्यिक प्रा लि ले बजार ब्यवस्थापन गरेको गीतको म्युजिक भिडियोमा स्माईल धिताल ,बिष्णु माया पौडेल र सरीता राजोउपाध्यायको अभिनय देख्न सकिन्छ । बबिता श्रेष्ठले निर्देशन गरेको भिडियोलाई दीपक गीरीले छायांकन गरेका छन् भने मिन रावलको सम्पादन रहेको छ ।
हेरौ गीतको म्युजिक भिडियो