• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ५ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ५ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    बुटवल उपमहानगरनगरपालिकाकाे ६२औं स्थापना दिवश सम्पन्न

  • बुटवल दैनिक
  • २०७७ फागुन ३, सोमबार (२ साल अघि)
  • ६०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुुुटवल, ०३ फाल्गुन।
    २०१६ साल फागुन ३ गते स्थापना भएको बुटवल उपमहानगरनगरपालिकाले आफ्नो ६२औं स्थापना दिवश मनाएको छ । नगरपालिकाले आफ्नो स्थापना दिवशको अवसरमा हिजो विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न गरेकाे थियो ।आज भएको मुल समारोहमा नगरपालिकाले बिभिन्न ब्याक्तिलाइ सम्मान गरेको छ । स्थापना दिवशको अवसरमा आयोजित विशेष कार्यक्रममा नगरपालिकाले कर्मचारीबाट उत्कृष्ट कर्मचारीहरु रेश्मीराज घिमिरे,एक नारायण खनाल, दिनेश बज्राचार्य , रेखा श्रेष्ठ, सन्ताेष जि सि, गिता पाण्डे, राजु लामिछाने लगायत १६ जना कर्मचारीलाई नगद पुरस्कार तथा प्रसंसापत्रले सम्मान गरेको छ । यस्तै उपमहानगरमा ३० वर्षभन्दा बढि सेवा अवधिका ९ कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बाेल्दै नगर प्रमुख शिवराज सुवेदीले बुटवल उपमहानगरपालिकाले बिकासका आधारहरु पहिचान गरेर साझ विकासका अवधारणाबाट अधि बढी रहेको बताए । हिलपार्कमा बुद्ध पहिचान पार्क, जितगढीमा बटौली युद्ध संग्रहालय, जितगढी सम्पदाको सम्बद्र्धन र विस्तार, मोतिपुरमा थारु सांस्कृतिक संग्रालय, नयाँगाउँमा ढुवानीग्राम, नरेनापुर धाममा भ्यू टावर, बैठौलिया तालमा व्यवस्थित नौकाविहार र थारु होमस्टे तथा बुटवल रामनगरमा आधुनिक पशु बधशाला जस्ता महत्त्वपूर्ण आयोजना निर्माणका काम शुरू गरेको उनले बताए। साना योजनाहरू बुटवल उपमहानगर आफैंले, मझौला योजनाहरू प्रदेश सरकार र ठूला योजनाहरू सम्पन्न गर्नका लागि संघीय सरकारसँग तथा कतिपय व्यावसायिक प्रबद्र्धनका योजनामा निजी क्षेत्रसँग सहकार्य गरेर काम गरिने छ,’ प्रमुख सुवेदीले भने । कार्यक्रममा बाेल्दै उपप्रमुख गाेमा देवी आचार्यले काेभिडकाे महामारीका बेला संघ संस्थाहरुले उपमहानगरपालिकासँग हातेमालो गरेकाले अन्यत्रभन्द बुटवलमा महामारीको प्रभाव कम हुदै गएको बताइन् । दिवसका अबसरमाठूला करदाताका रुपमा सबैभन्दा धेरै सम्पत्ती कर बुझाउनेहरुमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड, एभरेष्ट बोर्डिङ स्कुल, नेपाल टेलिकम, मधुसुदनलाल श्रेष्ठ, मानवहादुर केसी, विलासमोहन बझानथाक्क्षेलाई सम्मान गरिएको थियो । यसैगरी सबैभन्दा धेरै बहालकर बुझाउनेहरुमा मधुसुदनलाल श्रेष्ठ, पोष्टराज ज्ञवाली, मञ्जु ज्ञवाली, ज्ञानेन्द्रप्रसाद मल्लीलाई सम्मान गरिएको थियो ।
    हरियाली प्रबद्र्धन गरेको भन्दै नरिश्वर पौडेल, आयुर्वेद र योगाका महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै यागाचार्य विष्णुहरि आचार्य, निर्माण व्यवसायी सहदेब खड्का, तल्लो देविनगर टोलविकास संस्थाका दुर्गाप्रसाद श्रेष्ठ, एफ सेक्टर टोल विकास संस्थाका टेकबहादुर गुरुङ, नहरपुर माविका प्रअ धनिश्वर गौतम र नवरत्न माविका प्रअ हेमराज आचार्यलाई संस्थागत तथा व्यक्तिगत रुपमा सम्मान गरिएको थियो ।
    महामारीका बेलामा क्यान्टिन सञ्चालन गरेर संक्रमितका लागि खाना खुवाउने रामहरि पोखरेल, विरामी बोक्ने एम्बुलेन्स चालक बिरबहादुर क्षेत्री, प्रहरी हवल्दार खिम विक्रम थापा र जवान विक्रम परियारलाई सम्मान गरिएको थियो । कार्यक्रममा टाेल बिकास समितिहरु र स्वमं सेविकाहरुलाई समेत सम्मानित समेत गरिएको थियोे ।कार्यक्रममा गौतमबुद्ध सामुदायिथक मुटु अस्पतालका अध्यक्ष तथा वरिष्ठ समाजसेवी एजाज आलम, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद अर्याल, राप्रपाका नेता तथा बुटवल नगरपालिकाका भूपू प्रमुख पुनाराम पोखरेल लगायतले सबै नगरवासीलाई अपनत्व हुने गरी कार्यसम्पादन गर्न र व्यवसायिक मैत्री वातावरण बनाउन आग्रह गरेका थिए । निमित्त कार्यकारी प्रमुख मित्रमणि खनाल लगायतले धन्यवाद र वरिष्ठ अधिकृत विष्णु खनालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

    फेसबुकमा पछ्याउनुहोस्

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑