• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ जेष्ठ १०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

      २१ मिनेट अघि

      संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

      ३४ मिनेट अघि

      बुटवलमा एमालेको गण भत्काउने को हुन् खेलराज पाण्डे ?

      १ घण्टा अघि

      रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

      १ घण्टा अघि

      यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

      ३ घण्टा अघि

      प्रेमीसँग बन्जीजम्प गर्न गएकी युवती डोरी नबाँधी हाम्फालेपछि…..

      ४ घण्टा अघि

      चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

      ४ घण्टा अघि

      अचम्म: आफ्नो भाेट पनि हरायाे, एक भोट पनि नआए पछि अदालतमा मुद्धा हाल्दै यी उमेदवार !

      ४ घण्टा अघि

      एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

      ५ घण्टा अघि

      दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्द‌ै पिडित

      ६ घण्टा अघि

      हात-खुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी-जसलाई भाग्यले मात्र ठगेन (भिडियो हे`र्नुस्)

      ६ घण्टा अघि

      कति हुन्छ वडा सदस्यदेखि महानगरका मेयरको तलब ? (सूचिसहित)

      ६ घण्टा अघि

      कुटपिट गरी हत्या पश्चात शव खोलामा फाली फरार रहेका व्यक्तीहरु पक्राउ

      ७ घण्टा अघि

      बालेनको लौरोले टाउकोमै हिर्काएपछि बाहिरियो नेपाली कांग्रेसको आधिकारिक धारणा, दियो नसोचेको प्रतिक्रिया

      ९ घण्टा अघि

      बालेन शाह जित तर्फ उन्मुख भईरहदा एक साता देखी थुप्रिएको काठमाण्डौको फोहोर रातरात उठाउन दिईन् मन्त्री झाँक्रीले निर्देशन

      ९ घण्टा अघि
    in
    आज: २०७९ जेष्ठ १०, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    सामुदायीक वन उपभोक्ता महासंघद्वारा पञ्चकोटमा भेला सम्पन्न:

  • थम्मन थापा
  • २०७७ फागुन ३, सोमबार (१ साल अघि)
  • ४२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • फाईल तस्विर
    बागलुङ , फागुन ३ ।
    बागलुङ नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव सापकोटाले सामुदायीक वन राष्ट्रको महत्तवपूर्ण सम्पति भएको हुँदा यसको संरक्षण सम्वर्द्धन गर्न सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । स्थानिय सामुदायीक वन उपभोक्ता महासंघ बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न बन जंगलको संरक्षण सम्वर्द्धन आवश्यक रहेको वडा अध्यक्ष सापकोटाले उल्लेख गर्नुभयो । वन्य जन्तुहरुको बासस्थान संरक्षण सँगै उनीहरुलाई पिउने पानीको व्यवस्था गर्न पोखरी निर्माण गर्दै प्राकृतिक सौन्दर्यता र हराभरा बनाइरहन सदैव नगर र वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ । त्यसको लागि गत वर्ष २६ करोड रुपैयाँको डिपियार तयार गरी अहिले कार्य सम्पादान भइरहेको समेत जानकारी दिनुभयो । वन जंगल र मानिस बिच जन्मे देखि मृत्यु सम्मको सम्बन्ध रहने भएकोले बनमा प्राकृतिक श्रोत साधनको उचित संरक्षण र उपयोग गर्दै आर्थिक समृद्धिमा जोडिनु पर्ने कुरामा उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष खगराज पाण्डेले सामुदायिक वन उपभोक्ता समुह सँगको सहकार्यले विकास निर्माण गर्न सहज हुने बताउनु भएको छ । वडा स्तरमा योजना माग गर्दा सामुदायीक वनको उपभोक्ता समिति मार्फत गरेमा त्यो प्रभावकारी, व्यवस्थित र पारदर्शी हुने उहाँले बताउनुभयो । बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बेनी नगरपालिका म्याग्दीको संगम स्थल रहेका सामुदायीक वन मार्फत पर्या पर्यटन, मालिक भगवती, पञ्चकोटलाई जोड्दै सामुदायीक बनमा जिओलोजिकल पार्क निर्माण गर्न आवश्यक काम भइरहेको उल्लेख गर्नुभयो । यो वर्ष गण्डकी प्रदेश सरकार बाट ५० लाखको टेण्डर प्रक्रिया गरी काम सञ्चालन भइरहेको छ ।
    कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश समितिका सदस्य कुल बहादुर कार्की, सामुदायीक वन उपभोक्ता महासंघ बागलुङका अध्यक्ष राज बहादुर थापा, निजी तथा पारिवारिक वन संघका जिल्ला अध्यक्ष हरि प्रसाद रेग्मी, संसारकोट सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष जय बहादुर कार्कीले मन्तव्य राख्नु भएको थियो । पञ्चकोट स्थित सभा हलमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ का विभिन्न सामुदायीक बनका प्रमुख, प्रतिनिधि तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो । सो अवसरमा कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य सामुदायीक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका लेखा संयोजक राम बहादुर केसीले प्रस्तुत गर्नुभएको थियो । सामुदायीक वन उपभोक्ता महासंघले बागलुङ नगरपालिका भित्रका अन्य वडाहरुमा यो कार्यक्रम क्रमशः गरिने महासंघले जनाएको छ । कार्यक्रम संसारकोट सामुदायीक वन उपभोक्ता समूहका सचिव पूर्ण प्रसाद गैरेको अध्यक्षता र ढाँड सामुदायीक वन उपभोक्ता समूहका सचिव चक्रपाणी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
    • #बागलुङ नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

    संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    चाबहिलस्थित शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

    एमालेकि नवनिर्वाचित मेयर अर्यालले ख्वाइन राजकिय शैलीमा सपथ, सोहिदिन सुरुभयो तुरिया खोलाको चिर हरण

    समाचार

    दिवा खाजा कार्यक्रम : अब कक्षा ८ सम्म विस्तार गर्ने

    संक्रमित देशबाट नेपाल आउनेलाई २ हप्ता क्वारेन्टिन अनिवार्य, कुन-कुन देशमा छ त संक्रमण ? (जानकारी का लागि सेयर गराै)

    रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला

    यी सेलिब्रिटीहरुप्रति ‘पीडित’ युवतीको आक्रोश, माल्भिकाको पक्षमा बोलेको भन्दै…..हेर्नुहाेस् पूरा जानकारी

    बुटवल दैनिक बिशेष

    काठमाडौंमा बालेन शाह आउनु ‘राजनितिक दल र संस्थागत नेतृत्व’को चुनौती हो: झांक्री

    २५ वर्षपछि बुटवलमा एमालेको किल्ला तोडियो, मेयरमा कांग्रेसका खेलराज पाण्डे निर्वाचित

    लुम्बिनी प्रदेशका शिर्ष नेताहरुले कुन नेताले कुन स्थानबाट मतदान गर्दै छन ?

    एमाले सरकारले गरेको विकास खर्च बालुवामा पानी हाले सरह भयो : रामकुमारी झाँक्री

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑